default_image

र्‍याफ्टिङ

March 9, 2024

एसियाली र्‍याफ्टिङमा नेपाललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ । उक्त स्पर्धामा नेपालले १ सय २० अंक जोड्दै स्वर्ण जितेको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् । भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगिताको स्लालममा ८० अंकसाथ नेपालले कास्य जित्यो । डाउन रिभरमा ६० अंक जोडेको नेपाल चौथो […]

March 1, 2024

५ खेलाडीले एसियाली र्‍याफ्टिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा ५ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । ५ खेलाडीसहित ७ सदस्य टोली शनिबार भारतको हिमान्चल प्रदेश जाने भएको छ । विश्व र्‍याफ्टिङ महासंघको आयोजना तथा भारतीय र्याफ्टिङ फाउन्डेसनको तत्वावधानमा हुने आइतबारदेखि फागुन २७ गते सम्म हुनेछ । प्रतियोगितामा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ र डम्बरबहादुर पुर्वाछानेले […]

February 23, 2023

ह्वाइट वाटर र फ्रिडम र्‍याफ्टिङ र कायकमा च्याम्पियन

सिन्धुपाल्चोक (हाम्रो खेलकुद) – फ्रिडम कायक एण्ड र्‍याफ्टिङ स्कुल र ह्वाइट वाटर सातौं र्‍याफ्टिङ च्याम्पियनसिप तथा ११औं कायाक स्ललोम च्याम्पियनसिपमा च्याम्पियन बनेका छन् । फ्रिडम महिलातर्फ तथा ह्वाइट वाटर पुरुषतर्फ च्याम्पियन बनेको हो । सिन्धुपाल्चोकको सुकुटेविचस्थित सुनकोशी नदीमा तीन दिनसम्म चलेको प्रतियोगितामा स्ललोम विधाको पुरुषतर्फ ह्वाइट वाटर नेपाल पहिलो हुँदा पेडल नेपाल ‘बी’ दोस्रो तथा […]

Success

Thank you for your time.