August 15, 2015
चीनको बेइजिङमा हुने १५ औं आईएएएफ विश्व एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने १–१ खेलाडी र प्रशिक्षकसहित दुई सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा उनीहरुलाई बिदाइ गरे । अगष्ट २२ देखि ३० तारिखसम्म हुने च्याम्पियनसिपमा महिलाको ४ सय मिटर दौडमा दिलमाया कार्कीले नेपालको चुनौती प्रस्तुत गर्ने […]
August 5, 2015
भारतको सिलोङ्गमा आयोजना हुने १२ औं दक्षिण एसियाली खेलकुदलाई मध्यनजर राख्दै नेपाल एथलेटिक्स संघले ८ राष्ट्रिय खेलाडीलाई विशेष वैदेशिक प्रशिक्षणमा पठाएकोछ । थाइल्यान्डको राजधानी बैंककको थाइ प्रशिक्षण शिविरमा चार पुरुष र चार महिला गरि आठ खेलाडीले ४० दिने विशेष प्रशिक्षण लिने अवसर प्राप्त गरेका छन् । नेपाली टोलीलाई संविधान सभाका सभासद् एवं नेपाल एथलेटिक्स कमिटिका […]
August 5, 2015
वल्र्ड मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १४ भेट्रान खेलाडीसहित १९ सदस्यीय नेपाली टोली फ्रान्सको लियोन जाने भएको छ । अगष्ट ४ देखि १६ तारिखसम्म हुने च्याम्पियनसिपमा भीमसेन अवाले, बालकृष्ण डंगाल, मनीष जोशी, सावित्री खनाल, शिवहरि खनाल, बाबुकृष्ण महर्जन, राजमान महर्जन, रमेश महर्जन, विष्णु मल्ल, इन्द्रा मल्ल, त्रिरत्न मानन्धर, दीपककुमार रन्जित, रमेश शाक्य र कृष्णकुमार श्रेष्ठले […]