April 4, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको दोस्रो ठूलो योगफल बनाउँदै कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्स विरुद्ध विशाल जित दर्ता गरेको छ । कोलकत्ताले दिल्ली माथि १०६ रनको फराकिलो जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २७२ रनको विशाल योगफल खडा गरेको थियो । यो आईपिएल […]
April 2, 2024
इन्डियन प्रिमियर लिग (आइपिएल) ले भारतीय क्रिकेटमा नयाँ प्रतिभालाई विश्व क्रिकेटसामु स्थान दिँदै आएको छ । उक्त सुचिमा यस सिजन तीव्र गतिका बलर मयंक यादवको नाम थपिने पक्का भएको छ । लखनउ सुपर जायन्टसका लागि शनिबार पन्जाब किंग्सविरुद्ध डेब्यु गरेका युवा बलर मयंकले छोटो समयमै प्रभाव जमाएका छन् । डेब्युमै ३ विकेट लिएर प्लेयर अफ […]
April 2, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को जारी संस्करणमा रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबी) ले तेस्रो हार बेहोरेको छ । बैंगलोरमा नै भएको खेलमा घरेलु टोली लखनऊ सुपर जाएन्ट्स विरुद्ध २८ रनले पराजित भएको हो । १ सय ८२ रनको लक्ष्य पछ्याएको आरसिबी १९.४ ओभरमा १५३ रनमा समेटियो । घरेलु टोलीका लागि महीपाल लोम्रोरले १३ बलमा […]
April 2, 2024
एजेन्सी – हार्दिक पान्ड्याको कप्तानीमा रहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आपिएल) को यो सिजनमा अझै जित निकाल्न सकेको छैन। ५ पटकको च्याम्पियन मुम्बईले यस पटक सुरुवाती ३ खेलमा पराजय भोगेको छ । राजस्थान रोयल्सले सोमबार मुम्बईलाई ६ विकेटले हराएको हो । १० टोली सहभागी आइपिएलमा मुम्बई अहिलेसम्म अंक विहिन एक्लो टोली हो। जितका लागि […]
March 31, 2024
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित दर्ता गर्ने क्रममा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । विशाखापटनममा शनिबार भएको खेलमा दिल्लीले चेन्नईलाई २० रनले हरायो । जितका लागि दिल्लीले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले २० ओभरमा १ सय ७१ रन मात्र जोड्न सक्यो । सुरुवाती […]
March 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत १२ औं खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । हैदरावादलाई ७ विकेटले हराउँदै आइपिएलको जारी सिजनमा गुजरातले दोस्रो जित दर्ता गरेको हो । हैदरावादले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य गुजरातले अन्तिम ओभरको पहिलो बलमा पूरा गर्यो । गुजरातका लागि डेविड मिलरले विजयी […]
March 31, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत शनिबार भएको एकमात्र खेलमा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । लखनऊले पञ्जाब किंग विरुद्ध २१ रनको जित हासिल गर्न सफल भएको हो । २०० रनको विशाल लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि शिखर धवनले ५० बलमा ७ चौका […]
March 29, 2024
एजेन्सी – कोलकत्ता नाइट राइडर्स (केकेआर) ले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) माथि सानदार जित दर्ता गरेको छ । यस संस्करणको आईपिएलको दोस्रो जित दर्ता गर्ने क्रममा केकेआरले ७ विकेटको जित दर्ता गरेको हो । आरसिबिको घरेलु मैदान चिन्नस्वामी स्टेडियममा भएको खेलमा पाएको १८२ रनको लक्ष्य केकेआरले १९ बल बाँकी रहँदा ३ विकेट गुमाएर भेटायो । […]
March 28, 2024
एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]
March 27, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा चेन्नाईले गुजरात टाईटन्स माथि ६३ रनको फराकिलो जित दर्ता गरेको हो । २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो […]