October 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका क्यान्डिडेट मास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा आफ्नो विजयी यात्रा कायम राखेका छन् । प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन थापाले शुक्रबार राती सम्पन्न दोश्रो चरणको खेलमा जापानका ताकेनुउची अत्सुसीलाई पराजित गरेभने शनिबार भएको तेश्रो चरणको खेलमा भारतका रनजीत आरकेलाई हराउन सफल रहे । तीन चरणको समाप्तिमा थापासँगै १४ खेलाडीले […]
October 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आठौं आईटीएफ तेक्वान्दो वल्र्ड कपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार स्लोभेनिया प्रस्थान गरेका छन् । अक्टोबर १ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा भिसम छन्त्याल, सम्झना कुँवर, अनिशा छन्त्याल, थमप्रकाश छन्त्याल, बेगम छन्त्याल, सन्दिप चौधरी र तारा छन्त्यालले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा अभिषेक छन्त्याल, व्यवस्थापकमा […]
October 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मनमैजुस्थित उमा कुङफु स्कुलले डब्लुएमएसी वल्र्ड मार्सल आर्ट्स गेम्सका दोहोरो पदक विजेता सन्जिव तामाङ र सन्जितकुमार राईलाई शनिबार सम्मान गरेको छ । मनमैजुस्थित मनमैजु उमा कुङफु स्कुलले विजयादशमी, तिहार र छठ पर्वको शुभकामना आदन–प्रदान गर्न आयोजित कार्यक्रममा दुवैलाई सम्मान गरिएको हो । तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जन, नेपाल उमा कुङफु संघका […]
October 1, 2022
काठमाडौं (हाम्रो खेलकुद)– बडा दशै महाभिडन्त रिङ रेस्लिङको हेभी वेटमा किङ रोबर्ट विजयी भएका छन् । रोबर्टले नुवाकोटे टाइगरलाई हराउँदै वेल्टसहित १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । नेपाल रिङ रेस्लिङ संघ नुवाकोट जिल्ला समितिले अर्को साता बडा दशै महाभिडन्त रिङ रेस्लिङको महिलातर्फ तनु विजयी भइन् । उनले आकृतीलाई हराएकी थिइन् । तनुले ६५ […]
October 1, 2022
ललितपुर (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता गल्फ खेलाडी सुभाष तामाङका लागि नेपाल गल्फ संघले पहलमा घर निर्माण सम्पन्न भएको छ । संघका अध्यक्ष टासी घलेसहितका पदाधिकारी टोलीले ललितपुर क्षेत्र नं १ कोन्ज्योसोम गाँउपालिका वडा नं ५ भारदेउमा सुभाषकै पैतृक जग्गामा तयार भएको घर शनिबार सुभाषसहित उनको परिवारलाई हस्तान्तरण गरिएको […]
October 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुहावटीमा जारी ब्याडमिन्टन एसिया दक्षिण एसियाली जुनियर रिजनल च्याम्पियनसिपअन्तरगत यू१७ गल्स डबल्समा नेपाली खेलाडी रोज पाण्डे र सानिया चन्दको जोडीले रजत पदक जितेका छन् । शुक्रबार भएको फाइनलमा रोज र सानियाको जोडी भारतीय जोडी ऐसानी तिवारी र रामु रुजुला सँग ४–२१ र ९–२१ ले पराजित हुँदै रजतमा सीमित बनेका हुन् […]
September 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट जिल्लाको आयोजनामा ‘बडा दशैं महाभिडन्त’ रिङ रेस्लिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिता शनिबार नुवाकोटको गुर्जेस्थित कालिका माविको प्राङ्गणमा हुँदैछ । प्रतियोगितामा ५ विधामा प्रतिस्पर्धा हुनेछ । हेभी वेट विधाको विजेताले १५० हजार, ट्रिपल थ्रेट विजेताले ७५ हजार, ट्याग टिम विजेताले ८५ हजार, लाइटवेट […]
September 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वरस्थित नेपाल आईटीएफको केन्द्रिय प्रशिक्षण सेन्टरमा शुक्रबार सिनियर डान ग्रेडिङ्ग कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २ जनालाई छैठौं डान र एक जनालाई पाँचौं डान प्रदान गरिएको नेपाल आईटीएफका अध्यक्ष अञ्जन धमलाले जानकारी दिए । छैठौं डान प्राप्त गर्नेमा राजमन्दिर श्रेष्ठ र गोपाल श्रेष्ठ रहेका छन् भने राजेश बुलाखेले पाँचौं डान […]
September 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपअन्तर्गत डिभिजन १ को फाइनलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । अक्टोबर ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ ब्वाइज-गल्र्स गरी ४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ब्वाइजमा राजवीर प्रधान र दर्शिल श्रेष्ठ तथा गल्र्समा प्रशंसा मोक्तान र आध्य […]
September 30, 2022
धनगढी (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा भएको निसर्ग हस्पिटल मिडिया कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । आयोजकसमेत रहेको मञ्चले फाइनलमा चडेपानी ब्वाइज पत्रकार समूहलाई ३–२ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । मञ्चको जितमा कप्तान प्रदीप पाठकले २ र महेन्द्र बमले १ गोल गरे । चडेपानी ब्वाइजका राजेश चौधरीले […]