default_image

अन्य

September 28, 2022

एपिएम टेवल टेनिसलाई सिओम नेपालको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल एपीएम अन्तर्राष्ट्रिय भेट्रान्स टेबल टेनिस प्रतियोगितालाई सिओम नेपालले मुख्य प्रायोजन गरेको छ । बुधबार सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एपिएमका निर्देशक दान बहादुर महता र सिओम नेपालका प्रवन्ध निर्देशक ज्याकी महर्जनले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । सम्झौता अनुसार सिओम नेपालले प्रतियोगिताको अनुमानित लागत रकमको ४०% (अक्षरुपी पाँच […]

September 28, 2022

राष्ट्रिय खेलकुदमा भाग लिन गौरिका दुई सातापछि आउने

काठमाडौं (हाम्रो खेलकुद)– झण्डै तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कीर्तिमानी पदक विजेता पौडी खेलाडी गौरिका सिंह नवौं राष्ट्रिय खेलकुदमा भाग लिन दुई सातापछि स्वदेश आउने भएकी छिन् । अमेरिकाको बोस्टनस्थित टफ्ट्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत गौरिका असोज २७ गते नेपाल आइपुग्ने बेलायत बस्दै […]

September 27, 2022

साबा बास्केटबलमा श्रीलंकामाथि नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा विजयी भएको छ । मंगलबार राती भएको खेलमा श्रीलंकालाई ५५–४९ ले हराउँदै नेपालले पहिलो जित निकाल्न सफल भएको हो । पहिलो क्वाटरमा १५–१२ को अग्रता लिएको नेपालले दोस्रो क्वाटरमा पनि १७–९ को आरामदायी अग्रता लिएको थियो । तेस्रो क्वाटरमा ११–१२ ले […]

September 27, 2022

राष्ट्रिय खेलकुदको ट्रफी कर्णालीमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा यहि असोज २८ देखि कार्तिक ३ गते सम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुदको मुख्य ट्रफ्री मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतको उपस्थितिमा वीरेन्द्रनगरमा ट्रफी प्रदर्शन गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुदको ट्रफ्री टुरका लागि ओलम्पीयन दिपक विष्टको संयोजकत्वमा […]

September 27, 2022

राष्ट्रिय खेलकुदका लागि ९ हजारको बिमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी ९ हजार जनाको विमा गरिदिने भएको छ । त्यसका लागि राखेप र राष्ट्रिय बिमा कम्पनीबीच मंगलबार सम्झौता भएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे । […]

September 27, 2022

राखेप र नेपाल टेलिभिजन बीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनले गर्ने भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले मंगलबार हस्ताक्षर गरे । सम्झौता अनुसार नेपाल टेलिभिजनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन तथा विभिन्न खेलका सेमिफाईनल देखिका प्रतियोगिताको […]

September 27, 2022

राष्ट्रिय खेलकुदका लागि राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रपति विद्यादेवी भण्डारीलाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पत्र मंगलबार प्रदान गरिएको छ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले शितल निवासमा निमन्त्रणा पत्र प्रदान गरेका हुन् । सो अवसरमा […]

September 26, 2022

प्रदेश १ को सुधारिएको प्रदर्शन गर्ने उद्देश्य

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश नम्बर एक खेलाडी उत्पादन हुने प्रदेश नै हो । फुटबलका धेरै राम्रा स्टारहरु पुर्वले नेपाललाई दिएको छ, तर अन्य खेलका खेलाडी उत्पादनमा प्रदेश नम्वर एक उर्वर भूमी नै मानिन्छ । त्यहि उर्वर भूमीले भने बृहत राष्ट्रिय खेलकुदमा ठूलै तहल्का भने मच्चाउन सकेको छैन । पुर्वका राम्रा खेलाडिहरु विभागीय क्लबहरुमा आवद्ध […]

September 26, 2022

टेबल टेनिसका शिवसुन्दर वैवाहिक बन्धनमा बाधिए

काठमाडौं (हाम्रो खेलकुद)– टेबल टेनिसको तीन पटकका राष्ट्रिय च्याम्पियन शिव सुन्दर गोठे वैवाहिक बन्धनमा बाधिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव समेत रहेका शिव र काठमाडौं गोकर्णकी रोमी श्रेष्ठबीच सोमबार विवाह भएको हो । उनीहरुले लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । शिव भक्तपुर निवासी हुन् । शिव सुन्दर दक्षिण एसियाली खेलकुदका […]

September 25, 2022

सशस्त्र प्रहरी बलसँगै ३ ठाँउमा ट्रफी प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुरअन्तर्गत आइतबार काठमाडौंको तीन स्थानमा च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा सशस्त्रका महानिरीक्षक राजु आर्यललगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको थियो । आइतबार नै स्वयम्भु र बौद्ध स्तुपामा पनि च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको थियो । ओलम्पियन दीपक विष्टको संयोजकत्वमा रहेको […]

Success

Thank you for your time.