default_image

4 weeks ago

November 16, 2025

वान डे  क्रिकेट एकेडेमीले भारतमा सिरिज खेल्ने

578 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- वान डे क्रिकेट एकेडेमीले भारतको दिल्लीस्थित द्रोणाचार्य क्रिकेट एकेडेमी विरुद्ध सोमवारदेखि ३ वटा एकदिवसीय र ३ वटा टि ट्वान्टी खेल खेल्ने भएको छ।

त्यसमा केही खेल दिवा रात्रीको हुने बताइएको छ। वान डे टोलीको मुख्य प्रशिक्षक पुरुषोत्तम झा र व्यवस्थापकम शम्भवी झा छन्।

वान डेको  १५ सदस्यीय टोली – प्रकाश शाही (कप्तान), निरज ओली, विश्वास खत्री, नोभेल छुटाल, राजेश श्रेष्ठ, अभियित सिंह, अविनित चौलागाईं, पवन कार्की, रोशन थापा, स्पन्दन सेढाई, केभिन कण्डेल, राज साह, सङ्केत भट्टराई, सुशील बराल, सुजिल यादव।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.