default_image

6 years ago

September 30, 2018

पोखरा प्रिमियर लिग अक्सनः कुन खेलाडी कहाँ लिलामी ?

काठमाडौं (हाम्रो खेलकुद) – कात्र्तिक दोस्रो साता पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट लिगको लागि अहिले अक्सन भैरहेको छ । अक्सनको पहिलो सत्र सकिदा लिगमा सहभागी सबै ६ क्लबले मुख्य खेलाडीलाई आफ्नो टिममा अनुबन्ध गर्ने प्रयास थालिरहेको छ । अनिल कुमार साह, रोहित कुमार पौडेल, करण केसी, ललित भन्डारी र विनोद भन्डारी […]

25 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कात्र्तिक दोस्रो साता पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट लिगको लागि अहिले अक्सन भैरहेको छ । अक्सनको पहिलो सत्र सकिदा लिगमा सहभागी सबै ६ क्लबले मुख्य खेलाडीलाई आफ्नो टिममा अनुबन्ध गर्ने प्रयास थालिरहेको छ ।

अनिल कुमार साह, रोहित कुमार पौडेल, करण केसी, ललित भन्डारी र विनोद भन्डारी सर्वाधिक २ लाख ५० हजारमा विक्री भएका छन् ।
२ लाख ५० हजार अनिल कुमार साहलाई चितवनले लक्की ‘ड्र’ मा बाजी मारेको हो । विनोद भन्डारीलाई पोखराले बाजी मानै सफल भए । १३ लाखमा १० देखि १३ खेलाडी अनुबन्ध गर्न पाउनेछ ।


दोस्रो सत्र केही बेरमा शुरु हुनेछ ।

कुन खेलाडी कहाँ पुगे त ?

चितवन राइनोज– पारस खड्का (मार्की खेलाडी), अनिल कुमार साह (२ लाख ५० हजार), भुवन कार्की (१ लाख ५० हजार), राम नरेश गिरी (८५ हजार), करण केसी ( २ लाख ५० हजार)

विराटनगर टाइटन्स– सन्दीप लामिछाने (मार्की खेलाडी), दीपेश श्रेष्ठ (९० हजार), शाहव आलम (१ लाख ५० हजार) जितेन्द्र मुखिया (७५ हजार), राजेश पुलामी (१ लाख ५० हजार), किशोर महतो (९० हजार), पुष्प थापा (५० हजार), प्रदीप सिंह ऐरी (२ लाख ४० हजार), राजु रिजाल (८५ हजार),

बुटवल ब्लास्टर्स– सोमपाल कामी (मार्की खेलाडी), मोहम्मद संसाद् शेख (६० हजार), सिद्धान्त लोहनी (१ लाख ६० हजार), हरि चौहान (१ लाख), ललित भन्डारी (२ लाख ५० हजार), शंकर राना (८० हजार), पुरन विश्वकर्मा (३० हजार), सागर पुन (२ लाख ५० हजार), हासिम अन्सारी (५० हजार)

पोखरा पल्टन– शरद भेषवाकर (मार्की खेलाडी), रोहित कुमार पौडेल (२ लाख ५० हजार), विनोद भन्डारी (२ लाख ५० हजार), ललित नारायण राजवंशी (१ लाख), रसिद खान (७० हजार),

एक्सपर्ट धनगढी ब्लुज– दीपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), (मन्जित श्रेष्ठ ५० हजार), योगेन्द्रसिंह कार्की (७० हजार), सन्तोष भट्ट (९० हजार), रोविन क्षेत्री (६० हजार), सन्दीप सुनार (९० हजार), कमलसिंह ऐरी (१ लाख ५० हजार), दिलीपनाथ (२ लाख ४० हजार), सागर ढकाल (१ लख ३० हजार),

हुलास काठमाडौं रोयल्स– ज्ञानेन्द्र मल्ल (मार्की खेलाडी), पवन सर्राफ (१ लाख ५० हजार), सुसन भारी (१ लाख ५० हजार), पृथु बाँस्कोटा (१ लख २० हजार), अमरसिंह राउटेला (१ लाख), आदिल खान (५० हजार), नरेश बुढाऐर (२ लाख ३० हजार),

क्याप्ड सिनियर– ३०
क्याप्ड एज लेभल –५७
अनक्याप्ड– ९२
जम्मा – १७९

अक्सनमा रहेका खेलाडीहरु
नारायण जोशी, सुधिर कुमार चौधरी, मन्जिल न्यौपाने, निखिल कुमार सिंह, (मन्जित श्रेष्ठ क्याप्ड सिनियर), अनुपम सिंह, निरन्जन डुम्रे, मोहम्मद संसाद् शेख, अनिल कुमार साह, दीपेश श्रेष्ठ, निश्चल चौधरी, शक्ति प्रसाद गौचन, राहुल विश्वकर्मा, आसु कन्डोईं, रोहित कुमार पौडेल, प्रतिश जिसी, राजन मगर, पवन सर्राफ, दिव्यान्सु मलिक, रित गौतम, मोहम्मद सोनु अन्सारी, योगेन्द्रसिंह कार्की, जगत बहादुर क्षेत्री, रिकेश ओझा, सिद्धान्त लोहनी, देवेन्द्र शाही, हरि बहादुर चौहान, भुपेन्द्र थापा, विनोद भन्डारी, पारस लामिछाने, सक्रिय प्रताप कार्की, एजाज अन्सारी, कुमार थापा, धनन्जय अधिकारी, सन्तोष भट्ट, रोविन क्षेत्री, रविन्द्रजंग शाही, सुरज दराई, ललित भन्डारी, दिनेश अधिकारी, नवराज कार्की, विपिन खत्री, विपिन रावल, रुपेश कुमार सिंह, शाहव आलम, मेख बहादुर सेन थापा, भुवन कार्की, जितेन्द्र मुखिया, शंकर राना, अनिल खरेल, रितेश सिंह, चन्द्र विसी, सन्दीप सुनार, राजेश पुलामी, कमलसिंह ऐरी, दीलिपनाथ, इशान पान्डे, अन्सरुल रेन, राम नरेश गिरी, देव शाह, धिरज शाही, सुमित झा, योगेश भाट क्षेत्री, अरुण ऐरी, पुरन विश्वकर्मा, दुर्गेश कुर्मी, सुसन भारी, कृष्ण पौडेल, सन्जम रेग्मी, सागर ढकाल, किशोर महतो, रोशन पुलामी, विशाल बिक्रम केसी, सन्दीप प्रजाली, पुष्प थापा, आकाश थापा, दीपक पौडेल, पृथु बाँस्कोटा, शशी दुवे, अविनाश कुमार यादव, अमरसिंह राउटेला, इन्द्रकमल मानन्धर, लोकेन्द्र बहादुर चन्द, दुर्गेश गुप्ता, अविनाश कुमार अधिकारी, ललितनारायण राजवंशी, अविनाश कर्ण (जुनियर), ललित भट्ट, आशुतोष पौडेल, सुरज दाहाल, करण केसी, रसिद खान, सुमन आलेमगर, आदिल खान, दीेपेन्द्र श्रीष, इखलाख अहमद, मिनास थापा, प्रदीप सिंह ऐरी, लक्की प्रसााद सापकोटा, सागर पुन, बिकास श्रेष्ठ, हसिम अन्सारी, राजु रिजाल, नरेश बुढाऐर, तृतराज दास

क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ । क्याप्ड एज लेभलमा नेपालको उमेर समूह ९यू–१५, यू–१७, यू–१९, यू–२१ र यू–२३ टोलीको प्रतिनिधित्व गरेका खेलाडी छन् । अनक्याप्ड श्रेणीमा नेपालको राष्ट्रिय र उमेर समूहको टोलीबाट खेलेका बाहेकका खेलाडी छन् । क्याप्ड सिनियर खेलाडीको न्यूनतम मूल्य रु ५० हजार राखिएको छ भने अधिकतम मूल्य रु दुई २ लाख ५० हजार राखिएको छ । क्याप्ड एज लेभलको न्यूनतम मूल्य रु ५० हजार र अधिकतम मूल्य रु एक लाख ५० हजार निर्धारण गरिएको छ । अनक्याप्ड श्रेणीको न्यूनतम मूल्य रु ३० हजार र अधिकतम मूल्य रु एक लाख छ

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.