default_image

6 years ago

September 30, 2018

पिपिएल अक्सनः कुन खेलाडी कहाँ ?

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कात्र्तिक दोस्रो साता पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट लिगको लागि अहिले अक्सन सकिएको छ। लिगमा सहभागी सबै ६ क्लबले मुख्य खेलाडीलाई आफ्नो टिममा अनुबन्ध गर्ने प्रयास गरेको थियो ।

अनिल कुमार साह, रोहित कुमार पौडेल, करण केसी, ललित भन्डारी र विनोद भन्डारी सर्वाधिक २ लाख ५० हजारमा विक्री भएका छन् । अनिललाई चितवनले लक्की ‘ड्र’ मा बाजी मारेको हो । विनोद भन्डारीलाई पोखराले बाजी मार्न सफल भए ।

काठमाडौँको होटल सांग्रिलामा भएको लिलामीमा कुल १ सय ७८ खेलाडी अक्सनमा थिए । खेलाडीलाई ३ श्रेणिमा विभाजन गरि मुल्य तोकिएको थियो । क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको थियो।

क्याप्ड एज लेभलमा नेपालको उमेर समूह (यू–१५, यू–१७, यू–१९, यू–२१ र यू–२३) टोलीबाट खेलेका खेलाडी र अनक्याप्ड श्रेणीमा नेपालको राष्ट्रिय र उमेर समूहको टोलीबाट खेलेका बाहेकका खेलाडी रहेका थिए । क्याप्ड सिनियर खेलाडीको न्यूनतम मूल्य रु ५० हजार राखिएको थियो भने अधिकतम मूल्य रु दुई २ लाख ५० हजार राखिएको थियो।

क्याप्ड एज लेभलको न्यूनतम मूल्य रु ५० हजार,अधिकतम मूल्य रु एक लाख ५० हजार,अनक्याप्ड श्रेणीको न्यूनतम मूल्य रु ३० हजार र अधिकतम मूल्य रु एक लाख तोकिएको थियो । पीपीएलमा ६ शहरका ६ टिम रहेका छन् ।

चितवन राइनोज– पारस खड्का (मार्की खेलाडी), अनिल कुमार साह (२ लाख ५० हजार), भुवन कार्की (१ लाख ५० हजार), राम नरेश गिरी (८५ हजार), करण केसी (२ लाख ५० हजार), मोहम्मद आरिफ शेख (२ लाख ५० हजार), सुमित महर्जन (५० हजार), सोनु तामाङ (८५ हजार), विनोद लामा (७५ हजार), हरिशंकर शाह (९० हजार) र शक्ति गौचन २ लाख ६२ हजार ५ सय (२५ प्रतिशत फाइनसहित )

विराटनगर टाइटन्स– सन्दीप लामिछाने (मार्की खेलाडी), दीपेश श्रेष्ठ (९० हजार), शाहव आलम (१ लाख ५० हजार) जितेन्द्र मुखिया (७५ हजार), राजेश पुलामी (१ लाख ५० हजार), किशोर महतो (९० हजार), पुष्प थापा (५० हजार), प्रदीप सिंह ऐरी (२ लाख ४० हजार), राजु रिजाल (८५ हजार), जितेन्द्र सिंह ठकुरी (७० हजार), सुनिल धमला (२ लाख २० हजार), रविन जोशी (३० हजार) र हिमांशु दत्त (५० हजार)

बुटवल ब्लास्टर्स– सोमपाल कामी (मार्की खेलाडी), मोहम्मद संसाद् शेख (६० हजार), सिद्धान्त लोहनी (१ लाख ६० हजार), हरि चौहान (१ लाख), ललित भन्डारी (२ लाख ५० हजार), शंकर राना (८० हजार), हरि चौहान (१ लाख), पुरन विश्वकर्मा (३० हजार), सागर पुन (२ लाख ५० हजार), हासिम अन्सारी (५० हजार), भीम सार्की (१ लाख ५० हजार), प्रकाश केसी (५० हजार), अविनास बोहोरा (१ लाख) र नितेश थापा (३० हजार), विपिन खत्री (३० हजार)

पोखरा पल्टन– शरद भेषवाकर (मार्की खेलाडी), रोहित कुमार पौडेल (२ लाख ५० हजार), विनोद भन्डारी (२ लाख ५० हजार), ललित नारायण राजवंशी (१ लाख), रसिद खान (७० हजार), कृष्ण कार्की (१ लाख), कुशल भुर्तेल (१ लाख ५० हजार), विक्रम भुसाल (५० हजार), मेहबुव आलम (१ लाख ६० हजार) र आसिफ शेख (८० हजार) र दिव्यान्सु मलिक (३० हजार), इशान पान्डे (३० हजार)

एक्सपर्ट धनगढी ब्लुज– दीपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), (मन्जित श्रेष्ठ ५० हजार), योगेन्द्रसिंह कार्की (७० हजार), सन्तोष भट्ट (९० हजार), रोविन क्षेत्री (६० हजार), सन्दीप सुनार (९० हजार), कमलसिंह ऐरी (१ लाख ५० हजार), दिलीपनाथ (२ लाख ४० हजार), सागर ढकाल (१ लाख ३० हजार), सन्दीप जोरा (९० हजार), फिर्दाेस अन्सारी (३० हजार) र सौरभ खनाल (१ लाख), विक्रम ठगुन्ना र सन्दीप प्रजाली

हुलास काठमाडौं रोयल्स– ज्ञानेन्द्र मल्ल (मार्की खेलाडी), पवन सर्राफ (१ लाख ५० हजार), सुसन भारी (१ लाख ५० हजार), पृथु बाँस्कोटा (१ लाख २० हजार), अमरसिंह राउटेला (१ लाख), आदिल खान (५० हजार), नरेश बुढाऐर (२ लाख ३० हजार), नन्दन यादव (५० हजार), बसन्त रेग्मी (२ लाख ५० हजार) र अमित श्रेष्ठ (१ लाख ५० हजार), सुमित झा (३० हजार)

क्याप्ड सिनियर– ३०
क्याप्ड एज लेभल –५७अनक्याप्ड– ९२
जम्मा – १७९
अक्सनमा रहेका खेलाडीहरु
नारायण जोशी, सुधिर कुमार चौधरी, मन्जिल न्यौपाने, निखिल कुमार सिंह, (मन्जित श्रेष्ठ क्याप्ड सिनियर), अनुपम सिंह, निरन्जन डुम्रे, मोहम्मद संसाद् शेख, अनिल कुमार साह, दीपेश श्रेष्ठ, निश्चल चौधरी, शक्ति प्रसाद गौचन, राहुल विश्वकर्मा, आसु कन्डोईं, रोहित कुमार पौडेल, प्रतिश जिसी, राजन मगर, पवन सर्राफ, दिव्यान्सु मलिक, रित गौतम, मोहम्मद सोनु अन्सारी, योगेन्द्रसिंह कार्की, जगत बहादुर क्षेत्री, रिकेश ओझा, सिद्धान्त लोहनी, देवेन्द्र शाही, हरि बहादुर चौहान, भुपेन्द्र थापा, विनोद भन्डारी, पारस लामिछाने, सक्रिय प्रताप कार्की, एजाज अन्सारी, कुमार थापा, धनन्जय अधिकारी, सन्तोष भट्ट, रोविन क्षेत्री, रविन्द्रजंग शाही, सुरज दराई, ललित भन्डारी, दिनेश अधिकारी, नवराज कार्की, विपिन खत्री, विपिन रावल, रुपेश कुमार सिंह, शाहव आलम, मेख बहादुर सेन थापा, भुवन कार्की, जितेन्द्र मुखिया, शंकर राना, अनिल खरेल, रितेश सिंह, चन्द्र विसी, सन्दीप सुनार, राजेश पुलामी, कमलसिंह ऐरी, दीलिपनाथ, इशान पान्डे, अन्सरुल रेन, राम नरेश गिरी, देव शाह, धिरज शाही, सुमित झा, योगेश भाट क्षेत्री, अरुण ऐरी, पुरन विश्वकर्मा, दुर्गेश कुर्मी, सुसन भारी, कृष्ण पौडेल, सन्जम रेग्मी, सागर ढकाल, किशोर महतो, रोशन पुलामी, विशाल बिक्रम केसी, सन्दीप प्रजाली, पुष्प थापा, आकाश थापा, दीपक पौडेल, पृथु बाँस्कोटा, शशी दुवे, अविनाश कुमार यादव, अमरसिंह राउटेला, इन्द्रकमल मानन्धर, लोकेन्द्र बहादुर चन्द, दुर्गेश गुप्ता, अविनाश कुमार अधिकारी, ललितनारायण राजवंशी, अविनाश कर्ण (जुनियर), ललित भट्ट, आशुतोष पौडेल, सुरज दाहाल, करण केसी, रसिद खान, सुमन आलेमगर, आदिल खान, दीेपेन्द्र श्रीष, इखलाख अहमद, मिनास थापा, प्रदीप सिंह ऐरी, लक्की प्रसााद सापकोटा, सागर पुन, बिकास श्रेष्ठ, हसिम अन्सारी, राजु रिजाल, नरेश बुढाऐर, तृतराज दास, सन्दीप जोरा, राजविर सिंह, रवि कुमार साह, मोहम्मद आरिफ शेख, पवन कार्की, नन्दन यादव, विवेक यादव, जितेन्द्र सिंह ठकुरी, सुमन उदय, सविन लामिछाने, प्रेम तामाङ, सुशिल गिरी, रोहित श्रीराम विश्वकर्मा, सुरज प्रसाद कुर्मी, आयुश्मान बम, बसन्त रेग्मी, निर्मल थापा, अमन जैन, प्रनित थापामगर, अमृत गुरुङ, सुर्य तामाङ, सुमित महर्जन, आयुष थापा, कृष्ण कार्की, भीम सार्की, निकेश श्रेष्ठ, सोनु तामाङ, शेर मल्ल, विक्रम ठगुन्ना, रुपेश कुमार श्रीवास्तव, कुशल भुर्तेल, दिपेश खत्री, प्रसन्न बुढाथोकी, अभिषेक थापा, विक्रम भुसाल, दिपक बहादुर तितुङ, अल्फाज मन्सुरी, सुनिल धमला, कुशल मल्ल, सुमन घिमिरे, अमित श्रेष्ठ, अभिनव कुमार यादव, हिमांशु दत्त, विपिन आचार्य, मेहबुव आलम, विक्रम सोव, विनोद लामा, सुमन पान्डे, कमल खत्री, हरिशंकर शाह, प्रकाश केसी, हरेकृष्ण झा, रिजन ढकाल, पुस्कर ढकाल, फैज अहमद, सुमन गहतराज, सरोज शर्मा, आसिफ शेख, रविन सापकोटा, अविनास बोहोरा, चन्द्र प्रसाद राउत, फिर्दाेस अन्सारी, सौरभ खनाल, लोेकेश बम, रुपक बराल, प्रकृत पौडेल, विशाल मन्डल, रविन जोशी, नवी तामाङ र नितेश थापा

पिपिएलका महँगा खेलाडी
अनिल कुमार साह (२ लाख ५० हजार), चितवन राइनोज
करण केसी (२ लाख ५० हजार), चितवन राइनोज,
मोहम्मद आरिफ शेख (२ लाख ५० हजार), चितवन राइनोज
रोहित कुमार पौडेल (२ लाख ५० हजार), पोखरा पल्टन
विनोद भन्डारी (२ लाख ५० हजार, पोखरा पल्टन
सागर पुन (२ लाख ५० हजार) बुटवल ब्लाठर्स
बसन्त रेग्मी (२ लाख ५० हजार), हुलास काठमाडौं रोयल्स्

December 15, 2024

काठमाडौंविरुद्ध विराटनगरको सामान्य योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध विराटनगर किंग्सले सामान्य योगफल तयार गरेको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अल आउट हुँदै १ सय १७ रनमा समेटियो । विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन जोडे । उनले २१ बलमा १ चौका र […]

December 15, 2024

काठमाडौंले विराटनगरविरुद्ध टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सविरुद्ध टस जितेको छ । टियु मैदान कीर्तिपुरमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन् । विराटनगर यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । काठमाडौं प्लेअफमा स्थान बनाउँन जित आवश्यक छ । पराजित भएमा काठमाडौं प्रतियोगिताबाट बाहिरिने छ । शनिवार पोखरा […]

December 14, 2024

उद्घाटन खेलमा भद्रपुर र दमक खेल्ने

हिमाल खरेल, बिर्तामोड दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिकाले खेल्ने भएका छन् । आज प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । […]

Success

Thank you for your time.