default_image

6 years ago

September 30, 2018

पिपिएल अक्सनः कुन खेलाडी कहाँ ?

काठमाडौं (हाम्रो खेलकुद) – कात्र्तिक दोस्रो साता पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट लिगको लागि अहिले अक्सन सकिएको छ। लिगमा सहभागी सबै ६ क्लबले मुख्य खेलाडीलाई आफ्नो टिममा अनुबन्ध गर्ने प्रयास गरेको थियो । अनिल कुमार साह, रोहित कुमार पौडेल, करण केसी, ललित भन्डारी र विनोद भन्डारी सर्वाधिक २ लाख ५० हजारमा […]

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कात्र्तिक दोस्रो साता पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट लिगको लागि अहिले अक्सन सकिएको छ। लिगमा सहभागी सबै ६ क्लबले मुख्य खेलाडीलाई आफ्नो टिममा अनुबन्ध गर्ने प्रयास गरेको थियो ।

अनिल कुमार साह, रोहित कुमार पौडेल, करण केसी, ललित भन्डारी र विनोद भन्डारी सर्वाधिक २ लाख ५० हजारमा विक्री भएका छन् । अनिललाई चितवनले लक्की ‘ड्र’ मा बाजी मारेको हो । विनोद भन्डारीलाई पोखराले बाजी मार्न सफल भए ।

काठमाडौँको होटल सांग्रिलामा भएको लिलामीमा कुल १ सय ७८ खेलाडी अक्सनमा थिए । खेलाडीलाई ३ श्रेणिमा विभाजन गरि मुल्य तोकिएको थियो । क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको थियो।

क्याप्ड एज लेभलमा नेपालको उमेर समूह (यू–१५, यू–१७, यू–१९, यू–२१ र यू–२३) टोलीबाट खेलेका खेलाडी र अनक्याप्ड श्रेणीमा नेपालको राष्ट्रिय र उमेर समूहको टोलीबाट खेलेका बाहेकका खेलाडी रहेका थिए । क्याप्ड सिनियर खेलाडीको न्यूनतम मूल्य रु ५० हजार राखिएको थियो भने अधिकतम मूल्य रु दुई २ लाख ५० हजार राखिएको थियो।

क्याप्ड एज लेभलको न्यूनतम मूल्य रु ५० हजार,अधिकतम मूल्य रु एक लाख ५० हजार,अनक्याप्ड श्रेणीको न्यूनतम मूल्य रु ३० हजार र अधिकतम मूल्य रु एक लाख तोकिएको थियो । पीपीएलमा ६ शहरका ६ टिम रहेका छन् ।

चितवन राइनोज– पारस खड्का (मार्की खेलाडी), अनिल कुमार साह (२ लाख ५० हजार), भुवन कार्की (१ लाख ५० हजार), राम नरेश गिरी (८५ हजार), करण केसी (२ लाख ५० हजार), मोहम्मद आरिफ शेख (२ लाख ५० हजार), सुमित महर्जन (५० हजार), सोनु तामाङ (८५ हजार), विनोद लामा (७५ हजार), हरिशंकर शाह (९० हजार) र शक्ति गौचन २ लाख ६२ हजार ५ सय (२५ प्रतिशत फाइनसहित )

विराटनगर टाइटन्स– सन्दीप लामिछाने (मार्की खेलाडी), दीपेश श्रेष्ठ (९० हजार), शाहव आलम (१ लाख ५० हजार) जितेन्द्र मुखिया (७५ हजार), राजेश पुलामी (१ लाख ५० हजार), किशोर महतो (९० हजार), पुष्प थापा (५० हजार), प्रदीप सिंह ऐरी (२ लाख ४० हजार), राजु रिजाल (८५ हजार), जितेन्द्र सिंह ठकुरी (७० हजार), सुनिल धमला (२ लाख २० हजार), रविन जोशी (३० हजार) र हिमांशु दत्त (५० हजार)

बुटवल ब्लास्टर्स– सोमपाल कामी (मार्की खेलाडी), मोहम्मद संसाद् शेख (६० हजार), सिद्धान्त लोहनी (१ लाख ६० हजार), हरि चौहान (१ लाख), ललित भन्डारी (२ लाख ५० हजार), शंकर राना (८० हजार), हरि चौहान (१ लाख), पुरन विश्वकर्मा (३० हजार), सागर पुन (२ लाख ५० हजार), हासिम अन्सारी (५० हजार), भीम सार्की (१ लाख ५० हजार), प्रकाश केसी (५० हजार), अविनास बोहोरा (१ लाख) र नितेश थापा (३० हजार), विपिन खत्री (३० हजार)

पोखरा पल्टन– शरद भेषवाकर (मार्की खेलाडी), रोहित कुमार पौडेल (२ लाख ५० हजार), विनोद भन्डारी (२ लाख ५० हजार), ललित नारायण राजवंशी (१ लाख), रसिद खान (७० हजार), कृष्ण कार्की (१ लाख), कुशल भुर्तेल (१ लाख ५० हजार), विक्रम भुसाल (५० हजार), मेहबुव आलम (१ लाख ६० हजार) र आसिफ शेख (८० हजार) र दिव्यान्सु मलिक (३० हजार), इशान पान्डे (३० हजार)

एक्सपर्ट धनगढी ब्लुज– दीपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), (मन्जित श्रेष्ठ ५० हजार), योगेन्द्रसिंह कार्की (७० हजार), सन्तोष भट्ट (९० हजार), रोविन क्षेत्री (६० हजार), सन्दीप सुनार (९० हजार), कमलसिंह ऐरी (१ लाख ५० हजार), दिलीपनाथ (२ लाख ४० हजार), सागर ढकाल (१ लाख ३० हजार), सन्दीप जोरा (९० हजार), फिर्दाेस अन्सारी (३० हजार) र सौरभ खनाल (१ लाख), विक्रम ठगुन्ना र सन्दीप प्रजाली

हुलास काठमाडौं रोयल्स– ज्ञानेन्द्र मल्ल (मार्की खेलाडी), पवन सर्राफ (१ लाख ५० हजार), सुसन भारी (१ लाख ५० हजार), पृथु बाँस्कोटा (१ लाख २० हजार), अमरसिंह राउटेला (१ लाख), आदिल खान (५० हजार), नरेश बुढाऐर (२ लाख ३० हजार), नन्दन यादव (५० हजार), बसन्त रेग्मी (२ लाख ५० हजार) र अमित श्रेष्ठ (१ लाख ५० हजार), सुमित झा (३० हजार)

क्याप्ड सिनियर– ३०
क्याप्ड एज लेभल –५७अनक्याप्ड– ९२
जम्मा – १७९
अक्सनमा रहेका खेलाडीहरु
नारायण जोशी, सुधिर कुमार चौधरी, मन्जिल न्यौपाने, निखिल कुमार सिंह, (मन्जित श्रेष्ठ क्याप्ड सिनियर), अनुपम सिंह, निरन्जन डुम्रे, मोहम्मद संसाद् शेख, अनिल कुमार साह, दीपेश श्रेष्ठ, निश्चल चौधरी, शक्ति प्रसाद गौचन, राहुल विश्वकर्मा, आसु कन्डोईं, रोहित कुमार पौडेल, प्रतिश जिसी, राजन मगर, पवन सर्राफ, दिव्यान्सु मलिक, रित गौतम, मोहम्मद सोनु अन्सारी, योगेन्द्रसिंह कार्की, जगत बहादुर क्षेत्री, रिकेश ओझा, सिद्धान्त लोहनी, देवेन्द्र शाही, हरि बहादुर चौहान, भुपेन्द्र थापा, विनोद भन्डारी, पारस लामिछाने, सक्रिय प्रताप कार्की, एजाज अन्सारी, कुमार थापा, धनन्जय अधिकारी, सन्तोष भट्ट, रोविन क्षेत्री, रविन्द्रजंग शाही, सुरज दराई, ललित भन्डारी, दिनेश अधिकारी, नवराज कार्की, विपिन खत्री, विपिन रावल, रुपेश कुमार सिंह, शाहव आलम, मेख बहादुर सेन थापा, भुवन कार्की, जितेन्द्र मुखिया, शंकर राना, अनिल खरेल, रितेश सिंह, चन्द्र विसी, सन्दीप सुनार, राजेश पुलामी, कमलसिंह ऐरी, दीलिपनाथ, इशान पान्डे, अन्सरुल रेन, राम नरेश गिरी, देव शाह, धिरज शाही, सुमित झा, योगेश भाट क्षेत्री, अरुण ऐरी, पुरन विश्वकर्मा, दुर्गेश कुर्मी, सुसन भारी, कृष्ण पौडेल, सन्जम रेग्मी, सागर ढकाल, किशोर महतो, रोशन पुलामी, विशाल बिक्रम केसी, सन्दीप प्रजाली, पुष्प थापा, आकाश थापा, दीपक पौडेल, पृथु बाँस्कोटा, शशी दुवे, अविनाश कुमार यादव, अमरसिंह राउटेला, इन्द्रकमल मानन्धर, लोकेन्द्र बहादुर चन्द, दुर्गेश गुप्ता, अविनाश कुमार अधिकारी, ललितनारायण राजवंशी, अविनाश कर्ण (जुनियर), ललित भट्ट, आशुतोष पौडेल, सुरज दाहाल, करण केसी, रसिद खान, सुमन आलेमगर, आदिल खान, दीेपेन्द्र श्रीष, इखलाख अहमद, मिनास थापा, प्रदीप सिंह ऐरी, लक्की प्रसााद सापकोटा, सागर पुन, बिकास श्रेष्ठ, हसिम अन्सारी, राजु रिजाल, नरेश बुढाऐर, तृतराज दास, सन्दीप जोरा, राजविर सिंह, रवि कुमार साह, मोहम्मद आरिफ शेख, पवन कार्की, नन्दन यादव, विवेक यादव, जितेन्द्र सिंह ठकुरी, सुमन उदय, सविन लामिछाने, प्रेम तामाङ, सुशिल गिरी, रोहित श्रीराम विश्वकर्मा, सुरज प्रसाद कुर्मी, आयुश्मान बम, बसन्त रेग्मी, निर्मल थापा, अमन जैन, प्रनित थापामगर, अमृत गुरुङ, सुर्य तामाङ, सुमित महर्जन, आयुष थापा, कृष्ण कार्की, भीम सार्की, निकेश श्रेष्ठ, सोनु तामाङ, शेर मल्ल, विक्रम ठगुन्ना, रुपेश कुमार श्रीवास्तव, कुशल भुर्तेल, दिपेश खत्री, प्रसन्न बुढाथोकी, अभिषेक थापा, विक्रम भुसाल, दिपक बहादुर तितुङ, अल्फाज मन्सुरी, सुनिल धमला, कुशल मल्ल, सुमन घिमिरे, अमित श्रेष्ठ, अभिनव कुमार यादव, हिमांशु दत्त, विपिन आचार्य, मेहबुव आलम, विक्रम सोव, विनोद लामा, सुमन पान्डे, कमल खत्री, हरिशंकर शाह, प्रकाश केसी, हरेकृष्ण झा, रिजन ढकाल, पुस्कर ढकाल, फैज अहमद, सुमन गहतराज, सरोज शर्मा, आसिफ शेख, रविन सापकोटा, अविनास बोहोरा, चन्द्र प्रसाद राउत, फिर्दाेस अन्सारी, सौरभ खनाल, लोेकेश बम, रुपक बराल, प्रकृत पौडेल, विशाल मन्डल, रविन जोशी, नवी तामाङ र नितेश थापा

पिपिएलका महँगा खेलाडी
अनिल कुमार साह (२ लाख ५० हजार), चितवन राइनोज
करण केसी (२ लाख ५० हजार), चितवन राइनोज,
मोहम्मद आरिफ शेख (२ लाख ५० हजार), चितवन राइनोज
रोहित कुमार पौडेल (२ लाख ५० हजार), पोखरा पल्टन
विनोद भन्डारी (२ लाख ५० हजार, पोखरा पल्टन
सागर पुन (२ लाख ५० हजार) बुटवल ब्लाठर्स
बसन्त रेग्मी (२ लाख ५० हजार), हुलास काठमाडौं रोयल्स्

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.