default_image

6 years ago

August 6, 2019

नाइट्ससँग खेल्दै सोमपालको हक्स

119 views

0 Bookmark

एजेन्सी – ग्लोबल टि२० क्यानडामा दोस्रो राउण्डको खेलमा नेपाली तीव्र गतिका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्सले भान्कुभर नाइट्स सँग खेल्दै छ । खेल भोली बिहान २ : १५ पछि सुरु हुनेछ ।

यसअघि सोमपालले एडमन्टन रोयल्सविरुद्ध डेब्यू गर्दै खराब प्रर्दशन गरेका थिए । सोमपालले ५ बलमा १ रन मात्रै बनाउन सके । बलिङतर्फ पनि २ ओभरमा ३३ खर्चदै खराब प्रर्दशन गरेको सोमपालको संभावना कम देखिन्छ ।

५ खेलमा २ मा जित र ३ मा हारका सहित पाँचौ स्थानमा रहेको हक्स आजको खेलमा पराजित भए बाहिरिने छ । आजको खेलमा विजयी भएपनि प्ले अफको लागि अन्य टोलीको नतिजा हक्सको लागि निर्णायक बन्ने समिकरण छ ।

त्यस्तै नाइट्सले ५ खेलमा ३ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । आजको खेलमा विजयी भए सोझैं क्वालिफायर खेल्ने छ । पराजित भए पनि एलिमिनिटर खेल खेल्ने पक्का पक्कि छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.