default_image

6 years ago

August 6, 2019

जिम्बावेले विश्वकप छनोट खेल्न नपाउने!

132 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जिम्बावेलाई यूएईमा हुने ग्लोबल छनोट खेल्न नदिने भएको छ ।

जिम्बावे क्रिकेट बोर्डलाई यसै महिना आईसीसीले अत्याधिक सरकारी हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो । निलम्बन पश्चात जिम्बावेका खेलाडी नि:शुल्क खेल्ने भनेपनि आईसीसीले नदिने बताएको हो । जिम्बाको स्थानमा नाजेरियालाई ग्लोबल छनोटमा मौका दिने भएको छ ।

नाइजेरियाले यूएईमा हुने ग्लोबल छनोट खेल्न पाउने छ । नाजेरियाको यू१९ टोलीले यसअघि दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकपमा पनि स्थान पक्का गरेको थियो । नेपाल दुई हप्ता अगाडी सिंगापुरमा सम्पन्न आईसीसी टि२० एसिया विश्वकप छनोटमा खराब प्रर्दशन गर्दै तेस्रो स्थानमा रहेपछि ग्लोबल छनोट पुग्न असफल रह्यो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.