default_image

6 years ago

August 27, 2019

पहिला ब्याटिङ गर्दै नेपाली यू१९ टोली

83 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कप अघि नेपाली युवा टोलीले आज श्रीलंकाको एसएससी यू२३सँग पहिलो अभ्यास खेल खेल्दै छ ।

वर्षाको कारण निर्धारित समय भन्दा झण्डै साढे एक घण्टा ढिला हुदा खेल ४२ ओभरमा झारिएको छ । नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । नेपाल केहि बेरमा जवाफी ब्याटिङ गर्न मैदान उत्रने छ ।

सेप्टेम्बर ५ देखी १४ सम्म श्रीलंकामा चल्ने प्रतियोगिताको लागि नेपाल भाद्र ७ मा त्यसतर्फ लागेको थियो । समुह बी मा रहेको नेपालले टेष्ट राष्ट्र श्रीलंका,बंगलादेश र युएईसँग खेल्ने छ । समुह ए मा भारत,पाकिस्तान,अफगानिस्तान र कुवेत छन् । समुहका शीर्ष दुई दुई टोली सेमिफाइनल प्रवेश गर्ने छन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.