default_image

6 years ago

August 29, 2019

सागका लागि क्रिकेट टोलीमा ३५ खेलाडी

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आगामी डिसेम्बरमा नेपालमा हुने साउथ एसियन गेम्स(साग) को लागि प्रारम्भिक चरणमा नेपाली राष्ट्रिय पुरुष टोलीको बन्द्र प्रशिक्षणको लागि ३५ खेलाडी खेलाडीको नाम सार्वजनिक गरिएको छ ।

पारस खड्काको कप्तानीमा घोषित ३५ खेलाडी सम्मिलित टोलीमा थुप्रै युवा खेलाडीले मौका पाएका छन् । रित गौतम, कुशल मल्ल, सागर ढकाल र इशान पाण्डे पहिलोपटक बन्द प्रशिक्षणमा परेका छन् । नेपालले सेप्टेम्बर १ देखी बन्द्र प्रशिक्षण थाल्ने छ । प्रमुख प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले ३५ खेलाडी छनोट गरेका छन् ।

बन्द प्रशिक्षणमा बोलाईएका ३५ खेलाडीः
१.पारस खड्का
२.ज्ञानेन्द्र मल्ल
३.शरद भेषवाकर
४.वसन्त रेग्मी
५.राजु रिजाल
६.जितेन्द्र मुखिया
७.प्रदिप ऐरी
८.सुनिल धमला
९.सौरभ खनाल
१०.ललित सिंह भण्डारी
११.बिक्रम सोब
१२.इशान पाण्डे
१३.करण केसी
१४.मोहम्मद आरिफ शेख
१५.विनोद भण्डारी
१६.सन्दीप जोरा
१७.कुशल मल्ल
१८.रित गौतम
१९.पवन सरार्फ
२०.अमित श्रेष्ठ
२१.किशोर महतो
२२.मोहम्मद आशिफ शेख
२३.सुसन भारी
२४.अनिल कुमार शाह
२५.अभिनास बोहोरा
२६.सन्दीप लामिछाने
२७.ललित नारायण राजवंशी
२८.नन्दन यादव
२९.रोहित कुमार पौडेल
३०.भिम सार्की
३१.कुशल भुर्तेल
३२.दिपेन्द्रसिंह ऐरी
३३.सोमपाल कामी
३४.सागर ढकाल
३५.साहव आलम

कप्तान पारस खड्का र प्रशिक्षक उमेश पटवालले खेलाडी छनोट गरेका हुन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.