default_image

6 years ago

November 7, 2019

नेपालको खराब सुरुवात, फलोअनको चिन्ता!

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग प्रमथ श्रेणीको खेलमा दोस्रो दिन पहिलो इनिङको सुरुवाती ८.३ ओभरमा १८ रन जोड्न तीन विकेट गुमाएको छ ।

लन्च ब्रेक अघि नेपालले खराब सुरुवात गरेको हो । नेपाल फलोअनबाट बच्न अझैं १ सय ९७ रन बनाउने पर्ने हुन्छ । सम्रगमा नेपाल ३ सय ४६ रनले पछि रहेको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्ललाई पहिलो ओभरको चौथो बलमा यासिर अराफातले शून्यमा क्याच आउट गर्दै पेभिलिएन फर्काए ।

यासिरले पाँचौ ओभरको दोस्रो बलमा शरद भेषवकरलाई ४ रनमा क्याच आउट गराए । यासिरले नवौं ओभरको तेस्रो बलमा अर्का ओपनर राजु रिजाल ८ रनमा क्याच आउट भएका छन् । राजुले २ चौका प्रहार गरे ।

[review] क्रिजमा आरिफ शेख ५ रनमा खेलेका छन् । त्यस अघि एमसीसी १ सय २ ओभरमा अल आउट हुँदै ३ सय ६४ रन जोडेको थियो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.