6 years ago
December 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुरुष टिम कुमुतेमा कास्यमा सीमित बनेको छ । सेमिफाइनलमा पाकिस्तानी प्रतिद्धन्द्धीसँग ३–० ले पराजित नेपाल कास्यमा सीमित बनेको हो ।
नेपालका मुुकुन्द्र महर्जन, राज कुमार रसाइली र अर्जुन कुमार बाघचन्द पाकिस्तानी खेलाडीसँग पराजित हुदै कास्यमा सीमित हुन पुगेको थियो । करातेमा समग्रमा भने नेपाल टिम च्याम्पियन बन्न सफल भयो । नेपालले १० स्वर्ण, ४ रजत र ५ कास्यसहित १९ पदक जित्न सफल भयो ।
स्वर्ण
१.एकल काता – मण्डेकाजी श्रेष्ठ
२.टिम काता – पुरुष – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३. टिम काता – महिला– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४. पुरुष ५५ केजी – लक्ष्मण तामाङ
५.पुरुष ८४ केजीमाथि –विप्लवलाल श्रेष्ठ
६.महिला ४५ केजी मुन – कुसुम खड्का
७. महिला ५० केजी मूनि – अनु अधिकारी
८. पुरुष ६७ केजी नवीन रसाइली
९.महिला ६८ केजी – सुनिता महर्जन
१०. महिला ६८ केजी – अनुपमा मगर
रजत पदक
१. महिला एकल काता – चन्चला दनुवार
२. पुरुष ८४ केजी मूनि – दिवस श्रेष्ठ
३.महिला ६१ केजी – अनु गुरुङ
४. पुरुष ७५ केजी– गंगाराम कुशवा
कास्य पदक
१.मनिषा चौधरी
२. राजीव पुडासैनी
३. सोनाम लामा
४. महिला टिम कुमुते
५. पुरुष टिम कुमुते
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]