default_image

9 years ago

November 20, 2016

रोनाल्डोको ह्याट्रीकमा रियल मड्रीडलाई महत्वपुर्ण जित , शिर्षस्थानमा थप अग्रता

157 views

0 Bookmark

ला लिग अन्तर्गतको खेलमा मड्रीड डर्बिमा एथ्लेटिको मड्रीडलाई ०-३ ले हराउदै रियल मड्रीडले अंक तालिकमा बलियो अग्रता बनाएको छ ।

Ronaldo

उता बार्सिलोनाले घरुले मैदानमा मालागा बिरुद्ध बराबरी खेल्दै २ अंक गुमाउदा मड्रीडको यो जितले जिदानको टोलिलाई शिर्षस्थानमा ४ अंकको अग्रता दिलाएको छ ।

एथ्लेटिको मड्रीडको घरेलु मैदानमा खेलेको रियलले अवे खेलमा जित दर्ता गर्दा क्रीस्टियानो रोनाल्डोले ह्याट्रीक गरे । पहिलो हाल्फमा २३ मिनेटमा गोल गर्दै आफ्नो टोलिलाई अग्रता दिलाएका रोनाल्डोले दोस्रो हाल्फमा थप दुइ गोल गर्दै आफ्नो ह्याट्रीक पुरा गरे ।  ७१ मिनेटमा पेनाल्टिलाई गोलमा परिणत गर्दै दोस्रो गोल गरेका रोनाल्डोले ७७ मिनेटमा बेलको सानदार असिस्टलाई सदुपयोग गर्दै आफ्नु ह्याट्रीक पुरा गरेका थिए ।

एल क्लासिको अघिको यो जित र अंक तालिकमा थप अग्रतले मड्रीड्लाई मनोबल उच्च बनाउन अवस्य मद्धत गर्नेछ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.