default_image

9 years ago

November 25, 2016

म्यानचेस्टर युनाइटेडको सहज जित

136 views

0 Bookmark

हाम्रो खेलकुद – युरोपा लिगको समुह चरण अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले फेयनुर्डलाई ४-०को फराकिलो अन्तरले पराजित गरेको छ।

manchester-united-captain-wayne-rooney-and-juan-mata-and-zlatan-ibrahimovic-564858

कप्तान वायन रुनिको गोलले अग्रता लिएको युनाइटेडका लागि वान माटाले दोश्रो गोल गरे। फेयनुर्डका गोलरक्षक ब्राड जोन्सले आत्मघाती गोल गरेपछि युनाइटेड तिन गोलले अगाडि बढेको थियो।

जेसी लिङ्गार्डले खेलको अन्तिम समयमा गोल गर्दै ४-०को जित सुनिश्चित गरे। जितसंगै युनाइटेड जम्मा ९ अंक जोड्दै दोश्रो स्थानमा पुगेको छ। जोर्यालाई २-०ले पराजित गरेको फेनेरबाचे भने १० अंक बोकेर शिर्ष स्थानमा छ।

युनाइटेडले समुहको अन्तिम खेल जोर्यासंग खेल्दैछ भने फेनरबाचे र फेयनुर्ड पनि भिड्दैछन्।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.