9 years ago
November 26, 2016
टोटेन्ह्यामका म्यानेजर मौरिको पोचिटिनोका अनुसार अर्का मेस्सि र रोनाल्डो स्पेनमा नभएर इङ्ल्याण्डमा खेल्नेछन ।

हाल युरोपेली फुटबलमा आफ्नो वर्चस्व कायम गर्न सकेको स्पेनिस फुटबलले मेस्सी र रोनाल्डो जस्ता बिश्वका सबै भन्दा राम्रा खेलाडिहरुलाई आकर्षित गर्न सके पनि, आउदो दिनहरुमा त्यस्ता खेलाडिहरु इङ्लिश लिगतर्फ आकर्षित हुने कुरा पोचिटिनोले बताएका छन ।
पोचिटिनोका अनुसार बिश्वको राम्रा प्रशिक्षकहरुको प्रवेशपछी इङ्लिश फुटबल थप प्रतिस्पर्धी भएको र भविष्यमा मेस्सी र रोनाल्डोको क्षमता बोकेका खेलाडिहरु अहिले इङ्लिश लिगमा खेल्न इच्छा राख्नेछन ।
लिभरपुलका यर्गन क्लप , सिटिका ग्वार्डिओला, युनाइटेडका मोउरिन्हो , चेल्सिका कोन्टे लगायत पोचिटिनो आफै इङ्लिश लिगमा आफ्नो छाप बसाउन प्रतिस्पर्धा गर्दैछन ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]