default_image

9 years ago

December 1, 2016

मनाङ दुहबी गोल्डकपको फाइनलमा, आर्मीसँग भिड्ने

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगितको उपाधि नजिक पुगेको छ । दुहबी रंगशालामा बिहीबारको अन्तिम सेमिफाइनलमा रमपम झापा ११ लाई २–१ ले हराउँदै मनाङ फाइनलमा पुगेको हो । मनाङले शनिबार हुने फाइनलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

mmc1
अफ्रिकन मुलका हाफिज ओवावालको दुई गोलमा मनाङ विजयी भएको थियो । उनले दुवै गोल दोस्रो हाफमा गरेका थिए । उनले पहिलो गोल ४८ र दोस्रो गोल ६८ औं मिनेटमा गरेका थिए । झापाका लागि विशाल राईले खेल सकिन ७ मिनेट बाँकी रहँदा गोल फर्काएको थिए । ओलावाले खेलको म्यान अफ दी म्याच बने ।

o

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.