9 years ago
December 3, 2016
प्रीमियर लिगमा चेल्सिलाई इथिहाड रङशालामा निम्त्याउदा सिटी सामु चेल्सिको उत्कृस्ट लयलाई तोड्दै घरेलु दर्शकको अगाडी आफ्नो प्रतिश्प्रधीलाई हराउने पक्ष्यमा हुनेछ ।

आर्सनलसङ ३-० को अपमानजनक हारको सामना गरेयता ६ प्रीमियर लिगको खेलहरु लगातार जितेको चेल्सी तेस्रो स्थामा रहेको म्यानचेस्टर सिटिभन्दा १ अंकले अगाडी छ । आर्सनलसङ ३-० को अपमानजनक हारको सामना गरेयता ६ प्रीमियर लिगको खेलहरु लगातार जितेको चेल्सी तेस्रो स्थामा रहेको म्यानचेस्टर सिटिभन्दा १ अंकले अगाडी छ । म्यान्चेस्टर युनाइटेडमाथी ४-० को जित , एभर्टनमाथी ५-० को जित र अघिल्लो सिजन तेस्रो स्थामा रहेको टोटेन्ह्याममाथी जित दर्ता गरेको चेल्सि सकारात्मक उर्जाले भरिपुर्ण छ ।
सिजको पहिलो केहि खेलहरुमा लगातार आफ्नो प्रभाव जमाउन सकेको सिटी लिगको अघिल्लो ५ खेलमा दुइ बराबरी खेलेको छ ।आफ्नु घरेलु मैदानमा चेल्सिसङ भिड्दा सिटिका कप्तान कम्पनी भने घुडाका चोटको कारण खेल्ने छैनन ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]