default_image

9 years ago

December 5, 2016

च्याम्पियन्स लिगमा मेस्सिलाई रोनाल्डोको किर्तिमान तोड्ने अवसर

130 views

0 Bookmark

मड्रिड (एजेन्सी)– च्याम्पियन्स लिगअन्तर्गत मंगलबार हुने खेलमा बार्सिलोनाको लागि लियोनल मेस्सिले ह्याट्रीक गर्न सके क्रिस्टियानो रोनाल्डोको व्यक्तिगत कीर्तिमान् तोड्ने छन् ।

messi and ronaldo

समूह चरणको खेलमा मंगलबार बार्सिलोनाले जर्मनको बोरुसिया मोन्चेनग्लाबाकको सामना गर्दै छ । त्यस खेलमा मेस्सिले ह्याट्रिक गर्न सके अर्जेन्टिनी फरवार्ड एकै सिजनमा च्याम्पियन्स लिगको समूह चरणका खेलमा सबै भन्दा धेरै गोल गर्ने खेलाडी बन्ने छन् ।

अघिल्लो सिजन ११ गोल गरेका रोनाल्डो एकै सिजनमा च्याम्पियन्स लिगको समूह चरणमा सबै भन्दा धेरै गोल गर्ने खेलाडी बनेका थिए । हाल ९ गोल गरी सकेका मेस्सिले ३ गोल गरे रोनाल्डोको त्यो कीर्तिमान तोड्नेछन् । यो सिजन रोनाल्डोले च्याम्पियन्स लिगको समूह चरणमा २ गोल मात्र गरेका छन् ।

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

Success

Thank you for your time.