default_image

9 years ago

December 11, 2016

मिखीतार्यानको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

159 views

0 Bookmark

हाम्रो खेलकुद (एजेन्सी) – इन्ग्लिश प्रिमिएर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले टोटेनह्याम हट्स्परलाइ १-०ले पराजित गरेको छ।

mkhitaryan-manchester-united

विगत केहि खेलयता लयमा देखिएका म्यानचेस्टर युनाईटेडका यसै सिजन भित्रिएका मिडफिल्डर हेन्रिख मिखीतार्यानले विजयी गोल गरेका थिए। खेलको अन्त्यतिर भने मिखीतार्यनलाइ चोट लागेपछि स्ट्रेचरमा राखेर मैदान बाहिर लग्नुपरेको थियो।

जितसंगै म्यानचेस्टर युनाईटेडले महत्वपूर्ण तिन अंक हासिल गरेको छ। स्पर्सलाइ हराएपनि अंक तालिकामा भने युनाइटेड छैठौं स्थानमा यथावत रहेको छ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.