9 years ago
December 12, 2016
नियोन (एजेन्सी) – आज भएको च्याम्पियन्स लिगको अन्तिम १६को ड्रमा फेरी एक पल्ट जर्मन च्याम्पियन बायर्न म्युनिख र आर्सनल भिड्ने पक्का भएको छ, अर्को प्रतिस्पर्धात्मक खेल पिएसजी र बार्सिलोनाबिच हुने भएको छ । यसै गरी लेस्टर र सेभिया तथा मोनाको र म्यान्चेस्टर सिटी एक आपसमा पहिलोचोटी भिड्ने भएका छन ।

यस्तो छ अन्तिम १६का प्रतिस्पर्धीबिचको पछील्लो खेलको नतिजा:
म्यानचेस्टर सिटीविरुद्ध मोनाको: यि दुई टोलिको बिचमा अहिलेसम्म कुनै खेल भएको छैन ।
रियल मड्रीड १-१ नेपोलि: युरोपियन कप (१९८७-१९८८)
बेनफिका ०-५ बरुसिया डर्टमन्ड: युरोपियन कप (१९६३-१९६४)
बायर्न म्युनिख ५-१ आर्सनल, च्याम्पियन्स लिग (२०१५-२०१६)
एट्लेटिको मड्रीड १-० बायर लेभरकुसन: च्याम्पियन्स लिग अन्तिम १६ (२०१४-२०१५)
पोर्टो १-३ युभेन्ट्स: च्याम्पियन्स लिग ग्रुप स्टेज( २००१-२००२)
पेरिस सेन्ट जर्मन ०-२ बार्सिलोना: च्याम्पियन्स लिग, क्वार्टर फाईनल (२०१४-२०१५)
सेभियाविरुद्ध लेस्टर सिटी: यि दुई टोलिको बिचमा अहिलेसम्म कुनै खेल भएको छैन ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]