9 years ago
December 13, 2016
पेरिस (एजेन्सी) – बालोन डि ओर अवार्डको भोटिङमा रोनाल्डोले मेस्सिबाट कडा चुनौतिको आशा गरिएपनी बिजेता रोनाल्डोभन्दा आधा अंक दोस्रो स्थानका मेस्सिले पाएका थिए ।
पोर्चुगलसङ युरो र मड्रीडसङ च्याम्पियन्स लिग जितेका रोनाल्डोले ७४५ अंक पाएका थिए जुन मेस्सी भन्दा ४२९ धेरै थियो । मेस्सिले ३१६ अंक पाएका थिए भने तेस्रो स्थानमा रहेक ग्रिजम्यानले १९८ अंक पाएका थिए ।

१. क्रिस्टियानो रोनाल्डो – ७४५
२. लिओनल मेस्सी – ३१६
३. एन्टोईन ग्रिजम्यान – १९८
४. लुइस सुआरेज – ९१
५. नेईमार – ६८
६. गारेथ बेल – ६०
७. रियाद महारेज – २०
८. जेमी भार्डी – ११
९. पेपे – ८ -जियानलुइजि बुफोन – ८
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]