default_image

9 years ago

December 15, 2016

क्लब वर्ल्डकपमा मड्रीडको जित – बेन्जेमा र रोनाल्डोले गरे गोल

126 views

0 Bookmark

जापान – (एजेन्सी) – क्लब वर्ल्डकपमा मेक्सिको सिटिकोको क्लब अमेरिकालाई रियल मड्रीडले हराएको छ । मड्रीडकालागी बेन्जेमा र ब्यालोन डि’ अर बिजेता क्रीस्टियानो रोनाल्डोले गोल गरे ।

ronaldo

जापानको योकोहामा स्टेडियममा भएको सेमिफाइनल खेलमा कलब अमेरिकालाई हराएपछी मड्रीड प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । मड्रीड्का लागी बेन्जेमाले क्रुसको बललाई सही दिशा दिदै पहिलो हाल्फको अन्त्य अघी अग्रता दिलाएका थिए । त्यस्तै क्रीस्टियानो रोनाल्डोले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै मड्रीडको जित पक्का गरेका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.