9 years ago
December 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – जापानको योकोहामा रङगशालामा क्लब अमेरिकालाई हराउदै रियल मड्रीड क्लब वर्ल्डकपको फाइनलमा पुगेको छ । धेरै लामो इतिहास र सफलता बोकेको मड्रीडका समर्थकहरु बिश्वभरी छन । योकोहामा रङगशालामा मेक्सिकोको क्लब अमेरिका र स्पेनको रियल मड्रीड भिड्दा नेपाली समर्थकहरु नेपाली झण्डा सहित मड्रीडको समर्थनमा थिए ।

नेपाली झण्डा सहित सन्जीत क्षेत्रि अर्जुन अर्याल ।
२००२मा बिश्व कपको खेल खेलाई सकेको योकोहामा रङशालाको क्षमता ७२००० दर्शक बोक्न सक्ने छ । त्यस ७२००० मध्य पाँच समर्थकहरु नेपाली पनि थिए । उनिहरु सबै मड्रीडका समर्थन हुन ।
सन्जीत क्षेत्रि सँगको छोटो कुराकानीमा आधारित
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]