3 years ago
March 2, 2023
एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी वेस्ट ह्याम युनाइटेडमाथि पुनरागमन जित निकाल्दै म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर युनाइटेडले वेस्ट ह्याम युनाइटेडमाथि ३–१ को पूनरागमन जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएको हो ।
ओल्ड ट्राफोर्डमा युनाइटेडको पुनरागमन जितमा एलेहान्द्रो गर्नाचो र फ्रेडले गोल गर्दा एक गोल उपहार पाएको थियो । वेस्ट ह्यामका सेड वेनरहमाको गोल सान्त्वना बन्यो ।
प्रतिस्पर्धात्मक खेलको ५४औं मिनेटमा वेनरहमाको गोलबाट युनाइटेड खेलमा पछि परेको थियो । उनल इमर्सनको पासमा गोल गर्न सफल भएका थिए ।
७७औं मिनेटमा नइफ एगर्डले आत्मघाती गोल गरेपटि युनाइटेड खेलमा फर्कियो । ९०औं मिनेटमा एलेहान्द्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई पूनरागमन जित दिलाए ।
अन्य नतिजा
बर्नलेविरुद्ध फ्लेटवुड (१–०)
सेफिल्डविरुद्ध टोटेनहम (१–०)
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]