default_image

9 years ago

January 1, 2017

आयोजक काँकरभिट्टा गोल्ड कपको सेमिफाइनलमा

165 views

0 Bookmark

काँकरभिट्टा (हाम्रो खेलकुद)– आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेची नेत्रालय दोस्रो काँकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

16
भारतको ब्लु आर्मी सिलोङलाई टाइब्रेकरमा ३–२ ले हराउँदै काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर अन्तिम चारमा पुगेको हो । निर्धारित समय यी दुई टोलीबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

टाइब्रेकरमा आयोजकका सेमसुङ, सञ्जय राजभाग र जीवन गुरुङ(एञ्जल) ले गोल गरे । ब्लु आर्मी सिलोङका मावोन पुया र लाल रामदैया मोया मात्र गोल गर्न सफल भए । आयोजक टोलीका गोलकिपर एलन न्यौपाने म्यान अफ दी म्याच घोषित भएका थिए ।

v

 

काँकरभिट्टा गोल्ड कप फुटबलमा सोमबारको खेल
रुपन्देही ११ विरुद्ध बिआरसी भुटान

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.