default_image

3 years ago

March 13, 2023

आदित्यको गोलमा थ्री स्टारको जित

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर आदित्य शाक्यले अन्तिम समयमा गोल गर्दा थ्री स्टार क्लबलले सहिद स्मारक ए डिभिजन लिगमा जित हासिल गरेको छ । दशरथ रंगशालामा थ्री स्टारले सातदोबाटो युवा क्लबमाथि १-० को जित दर्ता गर्यो ।

खेलको ८८ औं मिनेटमा प्लेयर अफ द म्याच आदित्य शाक्यले गोल गरे । उनले अनिल महर्जनले प्रहार गरेको कर्नरलाई फार पोस्टबाट गोलमा परिणत गरेका थिए ।

यस जितसँगै थ्री स्टारले ४ खेलमा ७ अंक जोडेको छ । टोली चौथो स्थानमा उक्लिएको छ । सातदोबाटो भने ४ खेलमा ९ अंक जोड्दै दोस्रो स्थानमा यथावत रहयो ।

लिगको सम्पुर्ण जानकारी यहाँ

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.