default_image

7 years ago

January 12, 2017

फिफा वरियतामा नेपालको माथि चढ्ने क्रम जारी

काठमाडौं (हाम्रो खेलकुद) –  नोभेम्बर महिनाको फिफा वरियतामा पाँच स्थान माथि उक्लेको नेपालले थप ६ स्थान सुधार गर्दै १७५ स्थानमा पुगेको छ । यसअघी वरियतामा भुटानभन्दा तल रहेको नेपालले दक्षिण एसियाली क्षेत्रमा पनि सुधार गरेको छ । दक्षिण एसियामा पहिलो स्थानमा रहदै भारतले ५ स्थान फड्को मार्दै १२९मा पुगेको छ ।  त्यस्तै माल्दिभ्स १४५ , अफगानिस्थान १५१, भुटान […]

29 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  नोभेम्बर महिनाको फिफा वरियतामा पाँच स्थान माथि उक्लेको नेपालले थप ६ स्थान सुधार गर्दै १७५ स्थानमा पुगेको छ ।

nepal-national-football-team

यसअघी वरियतामा भुटानभन्दा तल रहेको नेपालले दक्षिण एसियाली क्षेत्रमा पनि सुधार गरेको छ । दक्षिण एसियामा पहिलो स्थानमा रहदै भारतले ५ स्थान फड्को मार्दै १२९मा पुगेको छ ।  त्यस्तै माल्दिभ्स १४५ , अफगानिस्थान १५१, भुटान १७६ , बाङ्लादेश १९०, श्रीलंका  १९६ र पाकिस्तान १९७ स्थानमा छ ।

त्यस्तै विश्व वरियतमा शिर्षस्थानमा अर्जेन्टिना कायमै छ भने शिर्ष ३४ देश आफ्नो स्थानमा यथावत छन ।

December 8, 2023

संकटमा सेगुराको झापा!

सुबास हुमागाईं, काठमाडौं स्पेनिस प्रशिक्षक ओरिओल मोहेदानो सेगुराले नेपाल सुपर लिग सुरु हुने अघिल्लो दिन झापा फुटबल क्लबले प्रतियोगितामा व्यवस्थित फुटबल खेल्ने बताएका थिए । स्पेनकै दुई खेलाडीसहित नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिन्धित्व गरेका आधार दर्जन खेलाडी बोकेको झापा लिगको मध्यान्तरमा आइपुग्दा नै संकटमा परेको छ । लिगको ४ खेल सकिँदा जितविहिन रहेको झापाको संकट मैदानभित्र […]

December 8, 2023

सेथुको बराबरीमा एन्जिला प्लेयर अफ द म्याच

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय महिला लिग २०२३-२४ को उद्घाटन खेलमा गोकुलम केरला एफसीसँगको सेथु एफसीको गोलरहित बराबरीमा नेपाली राष्ट्रिय टोलीकी एन्जिला तुम्बापो सुब्बाले प्लेयर अफ द म्याचको प्रदर्शन गरेकी छन् । सेथुसँग लगातार दोस्रो सिजन भारतीय महिला लिगमा खेलिरहेकी एन्जिलाले आज साविक विजेता विरुद्ध क्लिन सिट राखेकी हुन् । नेपाल राष्ट्रिय टिमकी डिफेन्डर गीता राना […]

December 8, 2023

सलहेश, सावित्रा, साम्बा र अर्को साम्बा

सन्जोग चाम्लिङ प्रिय पाठक, यदि तपाईं लोक सेवा आयोगको परीक्षाको तयारी गर्दै हुनु हुन्छ भने एउटा सम्भावित प्रश्न तपाईंको लागि निम्नानुसार छ । प्रश्न – युरोपको व्यवसायिक फुटबल लिग खेल्ने पहिलो नेपाली खेलाडी को हुन् ? उत्तर – सावित्रा भण्डारी । पितृ सत्ताले आक्रान्त भएको हाम्रो समाजमा सावित्रा भण्डारीको चर्चा र सम्मान जति हुनु पर्ने […]

Success

Thank you for your time.