default_image

7 years ago

February 1, 2017

झापा गोल्डकप (अपडेट) – पहिलो हाफमा झापाको अग्रता

दिपक बोहोरा झापा – दोश्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत अहिले भइ रहेको सुदूर पश्चिम विरुद्ध पहिलो हाफमा आयोजक झापा ११ ले १–० को अग्रता लिएको छ । बिर्तामोडको डोमलाल रङशालमा भइरहेको खेलको ३० औं मिनेटमा झापाका लागि अफ्रिकी मुलका खेलाडी मार्टिनले गोल गरेका थिए । नरेन लिम्बुको पासमा मार्टिनले गोल गरेका थिए । पहिलो […]

19 views

0 Bookmark

दिपक बोहोरा
झापा – दोश्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत अहिले भइ रहेको सुदूर पश्चिम विरुद्ध पहिलो हाफमा आयोजक झापा ११ ले १–० को अग्रता लिएको छ ।

jhapa-11
बिर्तामोडको डोमलाल रङशालमा भइरहेको खेलको ३० औं मिनेटमा झापाका लागि अफ्रिकी मुलका खेलाडी मार्टिनले गोल गरेका थिए । नरेन लिम्बुको पासमा मार्टिनले गोल गरेका थिए । पहिलो हाफमा गोल गर्ने केहि राम्रा अबसर गुमाउदा सुदुर पश्चिम पछि प¥यो ।
आयोजक झापा पहिलो खेलमा शेर क्लब कालेम्पुङ भारत माथि ५–० को सहज जित निकाल्दै अघि बढेको थियो । सुदूरपश्चिम बाइ पाएर सिधै क्वाटर फाइनल खेल्न लागेको हो ।
राम्रो लयमा रहेको झापाले अघिल्लो महिना काँकरभिट्टामा भएको मेचि नेत्रालय काँकरभित्ता गोल्डकप तथा झापाकै खेलाडी सम्मिलित झापा विर्ता युनाइटेडले पाँचथरमा फाल्गुनन्द गोल्डकपको उपाधि जितेको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.