default_image

9 years ago

February 13, 2017

उदयपुर गोल्ड कप: संकटालाई हराउदै मोरङ ११ फाईनलमा

174 views

0 Bookmark

उदयपुर, (हाम्रो खेलकुद)- उदयपुर गोल्डकपको पहिलो सेमिफाइनल खेलमा गत शनिबार सिमरा गोल्डकपको उपाधि जितेको सिएमसी संकटा क्लबलाई २-१ले पराजित गर्दै मोरङ ११ फाईनल प्रवेश गर्न सफल भएको छ। खेलको म्यान अफ द म्यात्च मोरङका भुवन बस्नेत घोषित हुदै नगद पांच हजार प्राप्त गरे।

udayapur-goldcup

पहिलो हाफमा दुवै टोलि गोल गर्न असफल भएपनि खेलको ६९औ मिनेटमा भुवन बस्नेतले गोल गर्दै मोरङलाई आग्रता दिलाए,  पहिलो गोलको ४ मिनेटपछिनै मोरङले आग्रता दोब्बर बनाउन सफल भयो। मोरङका लागि दोस्रो गोल मिक्चन तामाङले ७३मिनेटमा गरे। संकटाका लागि एकमात्र गोल ८३औ मिनेटमा सजिन थापाले गरेका थिए।  खेलपछि मोरङका कोच पारस चौधरीले हजारौं दर्शककाबीच उत्कृष्ट खेल प्रदर्शन गरेको मोरङका खेलाडीहरुले फाईनमा पनि सफलता हात पार्ने आशा राखेको बताउनुभयो ।

भोलीको खेल:  रुपन्देही ११ र हिमालयन शेर्पा क्लव काठमाडौं

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.