4 months ago
July 10, 2025
एजेन्सी – कप्तान लियोनल मेसीको दुई गोलमा इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा जित हासिल गरेको छ ।
मियामीले आज भएको खेलमा न्यु इङ्ग्ल्यान्ड रिभोल्युसनलाई २-१ गोल गर्यो । न्यु इङ्ग्ल्यान्डका लागि कार्लेस गिलले सान्त्वना गोल गरे ।
२७औं मिनेटमा गोल गर्दै मेसीले मियामीलाई सुरुवाती अग्रता दिलाए। मेस्सीले ३८औं मिनेटमा अर्को गोल गरे।
खेलको ७९औं मिनेटमा गोल गर्दै गिलले न्यु इङ्ग्ल्यान्डलाई खेलमा फर्काउने संकेत गरेपनि थप गोल भएन ।
मियामीले १८ खेलबाट लिगको अंक तालिकामा ३५ अंक जोडेको छ। पराजित न्यु इङ्ग्ल्यान्डको २४ अंक छ ।


November 7, 2025
दिपक बोहोरा, झापा नेपालमा पछिल्लो समयमा महिला फुटबल लोकप्रिय छ। राष्ट्रिय खेलाडीसहितको प्रतिस्पर्धा खेल हर्ने दर्शकको बाक्लो उपस्थिति रहने गरेको छ। अहिले झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा पनि दर्शकको उपस्थिति उल्लेख्य रहँदै आएको छ। क्वार्टरफाइनल ४ खेल सकिँदा टिकट बिक्रीबाट ११ लाख ४४ हजार रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले […]


November 7, 2025
दिपक बोहोरा/झापा घरेलु महिला फुटबलमा विभागीय टोली टोली दबदबा रहँदै आएको छ। चाहे त्यो लिग होस वा नकआउट। अधिकांश नकआउटको सेमिफाइनलमा पुग्ने ४ मध्ये ३ टोली विभागीय नै हुन्छन् । फाइनल त विभागीय टोलीबीच नै हुने निश्चित प्रायः नै हुन्छ। गत वर्ष लिग सहित सबै नकआउटको उपाधि एपिएफ फुटबल क्लबले जितेको थियो। फाइनलमा पुग्ने अर्को […]


November 6, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु भएको छ । आज भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुरको मैदान एक कार्यक्रमकाबीच औपचारिक रुपमा शुभारम्भ गरिएको हो । अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोग र चितवन जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम शुभरम्भमा ४६ विद्यालयबाट १ हजार भन्दा बढी विद्यार्थी […]