default_image

5 months ago

July 18, 2025

मछिन्द्र र चर्च ब्वाइजले बराबरी खेले

311 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा मछिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेडले बराबरी खेलेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको शुक्रवारको पहिलो खेलमा मछिन्द्र र चर्च ब्वाइजले १-१ को बराबरी खेलेका हुन् ।

४९औं मिनेटमा मछिन्द्रका राहुल कुमार योञ्जनले गोल गर्दै टोलीलाई अग्रता दिएका थिए ।

७८औं मिनेटमा सुशान थापा मगरले चर्च ब्वाइजका लागि बराबरी गोल फर्काए । त्यसपछिको समयमा दुवै टोलीबाट गोल हुन नसक्दा खेल बराबरीमा सकियो ।

बराबरीपछि पनि ६ खेलमा १४ अंकका साथ मछिन्द्र लिगको शीर्ष स्थानमा यथावत छ । चर्च ब्वाइजको समान खेलबाट ७ अंक भएको छ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.