default_image

9 years ago

March 17, 2017

च्याम्पियन्स लिगमा बायर्न र रियल भिड्ने

164 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा साविकको विजेता रियल म्याड्रिड र जर्मन च्याम्पियन बायर्न म्युनिख भिड्ने भएका छन्।

real-madrid-bayern-munich

युरोपियन फुटबल एसोसिएसनको मुख्यालयमा शुक्रबार आयोजित क्वाटरफाइनल ड्रमा अर्को स्पेनिश क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसको सामना गर्नेछ भने एट्लेटिको मड्रिडले लेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछन्। बोरुसिया डर्टमुण्डले फ्रान्सको मोनाकोलाई क्वाटरफाइनलमा प्रतिद्वन्दी पाएको छ ।

पहिलो लेगका खेलहरु अप्रिल ११/१२ तथा दोस्रो लेग अप्रिल १८/१९ मा हुनेछ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.