7 years ago
May 25, 2017
काठमाडौं (हाम्रो खेलकुद)– दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागी हुन मलेसिया पुगेको नेपाली महिला टोली बुधबार स्वदेश फर्कने भएको छ। खेल भएको कोटा किनाब्लु बाट क्वालालम्पुर हुँदै नेपाली टोली आज दिउसो नेपाल आउने भएको हो। पहिलो खेल १-१को बराबरी खेलेको नेपालले दोश्रो खेलमा भने ४-१को फराकिलो अन्तरले हार व्येहोरेको थियो। आगामी वर्ष हुने साफ च्याम्पियनसिपको तयारीका […]
काठमाडौं (हाम्रो खेलकुद)– दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागी हुन मलेसिया पुगेको नेपाली महिला टोली बुधबार स्वदेश फर्कने भएको छ। खेल भएको कोटा किनाब्लु बाट क्वालालम्पुर हुँदै नेपाली टोली आज दिउसो नेपाल आउने भएको हो।
पहिलो खेल १-१को बराबरी खेलेको नेपालले दोश्रो खेलमा भने ४-१को फराकिलो अन्तरले हार व्येहोरेको थियो। आगामी वर्ष हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली मलेसिया लागेको थियो।
खेल सकिएलगत्तै कोटा किनाब्लुबाट क्वालालम्पुर आइपुगेको टोली आज दिउसो १२:१५ बजे त्रिभुवन विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ।
April 19, 2024
एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]
April 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]
April 18, 2024
काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]