default_image

8 years ago

September 3, 2017

नेयमारको त्यो ‘वाट्स एप मेसेज’

128 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)–विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी ) पुगेका नेयमारले त्यहाँ राम्रो प्रभाव जमाईसकेका छन् । 

Neymar

यो सिजन बार्सिलोनाले स्टार खेलाडीलाई गुमाउनु पर्ला भन्ने धेरैलाई लागेको थिएन । तर पिएसजीले नेयमारको २ सय २२ मिलियन युरोको ‘रिलिज क्लज’ तिर्दै उनलाई क्लबमा लिइछाड्यो ।

नेयमारले क्लब छाड्ने इच्छा धेरै अगाडिबाट क्लब समक्ष राखेको भनिदै आए पनि बार्सिलोनाका व्यावसायिक खेल निर्देशक अल्बर्ट सोलेरले भने त्यसलाई अस्वीकार गरेका छन् । उनका अनुसार जुलाई १९ मा वाट्स एप मेसेजमार्फत नेयमारले पहिलो पटक क्लबलाई जानकारी गराएका थिए ।

‘जुलाई १९ मा उनको वाट्स अप म्यासेज आएपनि नेयमारले क्लब छोड्न चाहेको हामीले जानकारी पायौं,’ सोलेरले भने, ‘त्यसअघि क्लब अध्यक्ष वा मलाई जानकारी थियौं भन्ने हल्ला सत्य होइन ।’

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.