default_image

8 years ago

September 20, 2017

साफ यू-१८ मा नेपालको पहिलो खेल आज – सम्पूर्ण जानकारी पाउनुहोस्

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १८ फुटबल प्रतियोगिताको उपाधि जोगाउने लक्ष्य सहित भुटान निस्केको नेपाली टोलीले आज प्रतियोगिता अन्तर्गत पहिलो खेल खेल्दै छ । राउन्ड रोविनका आधारमा सञ्चालित प्रतियोगितामा भुटानले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराइसकेको छ ।

Nepal U18

तस्विर : भुटान फुटबल संघ

खेलको जानकारी 

प्रतियोगिता : साफ यू-१८ च्याम्पियनसिप

स्थान : थिम्पु , भुटान

मिती : सेप्टेम्बेर २० , बुधबार

खेल हुने  नेपाली समय : बेलुकी ३:४५ बजे

लाइभ कसरी हेर्ने ? 

खेलको प्रतक्ष्य प्रसारण भुटान फुटबल एसोसिएसनले गर्नेछ । लाइभ हाम्रो खेलकुदको लाइभ पेजमा हेर्न सक्नु हुनेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.