साफको पहिलो खेलमा श्रीलङ्का बिरुद नेपालको सुरुवाती ११ यस प्रकार छ :
प्रतक्ष्य याह हेर्न सक्नु हुन्छ
किरन् चेम्जोङ (गो): रन्जित धिमाल , जितेन्द्र कार्की , अदित्य चौदरी , बिराज महर्जन ; हेमन गुरुङ , बिक्रम लामा , रोहित चन्द ; बिमल घर्ती मगर , अनिल गुरुङ (क), अन्जन बिष्ट
साफ सुजुकी कपको पहिलो दिन आज नेपालले आफ्नो पहिलो खेल बिरुद्ध खेल्दै छ ।