default_image

6 years ago

February 1, 2018

बर्नमाउथले चेल्सीलाई ३-० ले हरायो

54 views

0 Bookmark

लन्डन (एजेन्सी) – बर्नमाउथले दोस्रो हाफमा उत्कृष्ट काउन्टर अट्याक फुटबल खेल्दै स्टाम्फर्ड ब्रिजमा चेल्सीलाई ३-० ले हराएको छ ।

पहिलो हाफ गोलरहित रहेपनि चेल्सीले केही गोल गर्ने अवसर सिर्जना गरेको थियो । दोस्रो हाफको सुरुअातमै क्यालम विल्सनले ५१ अौं मिनेटमा अग्रता दिलाए । ६४ अौं मिनेटमा जुनियर स्टानिस्लासले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । तीन मिनेटपछि चेल्सीबाट गत सिजन बर्नमाउथ पुगेका नाथन एकेले तेस्रो गोल गरे ।

यस हारसँगै चेल्सी २५ खेलमा ५० अंकसहित तालिकाको चौथो स्थानमा छ । शीर्षस्थानमा रहेको सिटी १८ अंकले अगाडि छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.