8 years ago
June 19, 2018
मस्को (एजेन्सी) – रसियामा अहिले २१ औं संस्करणको रसिया विश्वकपको समुह चरणको खेलहरु जारी रहेको छ । समूह चरण अन्तर्गत आज राति पनि तीन खेल हुदैछन् । आजको पहिलो खेलमा कोलम्विया र जापानबीच खेल हुनेछ । यही समूहका पोल्याण्ड र सेनेगलले खेल्दा समूह ‘ए’ मा आयोजक रसियाले इजिप्टको सामना गर्नेछ ।
यसपटकको विश्व कपको अहिले सम्मको तथ्याङ्क
समूह चरण
खेल नम्वरः १४
रसियाविरुद्ध साउदी अरेबिया (५–०)
इजिप्टविरुद्ध उरुग्वे (०–१)
मोरक्कोविरुद्ध इरान (०–१)
पोर्चुगलविरुद्ध स्पेन (३–३)
फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१)
अर्जे्न्टिनाविरुद्ध आइसल्याण्ड (१–१)
पेरुविरुद्ध डेनमार्क (०–१)
क्रोएसियाविरुद्ध नाइजेरिया (२–०)
कोष्टा रिकाविरुद्ध सर्विया (०–१)
जर्मनीविरुद्ध मेक्सिको (०–१)
ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (१–१)
स्वीडेनविरुद्ध दक्षिण कोरिया (१–०
बेल्जियमविरुद्ध पानामा (३–०)
ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड (१–२)
गोल सङ्ख्याः ३२ गोल
पहिलो हाफः १२ गोल
दोस्रो हाफः २० गोल
पेनाल्टी गोलः ४ गोल (रोनाल्डो–पोर्चुगल, ग्रिजम्यान–फ्रान्स), लुका मोड्रिक–क्रोएसिया) र एन्ड्रियस ग्राङ्कभिष्ट–स्वीडेन)
पेनाल्टी मिसः २ गोल (मेस्सी–अर्जे्न्टिना र क्रिष्टियन कुयुभा–पेरु)
फ्रिकिक गोलः ३ गोल (एलेकसन्डर गोलोभिन–रसिया, रोनाल्डो–पोर्चुगल र एलेक्ससान्डर कोलारोभ–सर्विया)
आत्मघाती गोलः २ गोल (अजिज बौहादडोज–इरानविरुद्ध मोरक्को ओग्नेकारो इटेबो–नाइजेरियाविरुद्ध क्रोएसिया)
पहँेलो कार्डः ४४
रातो कार्डः ०
ह्याट्रिकः १ (रोनाल्डो, पोर्चुगलविरुद्ध स्पेन)
सव्सिच्युट खेलाडीको गोलः ३ गोल (डेनिस चेरेसेभ र अर्टिम ज्युुभा (रसिया)
सर्वाधिक गोलकर्ताः ३ गोल (क्रिष्टियानो रोनाल्डो –पोर्चुगल) २ गोल (डेनिस चेरेसेभ–रसिया, डिएगो कोष्टा–स्पेन,रोमेलु लुकाकु-बेल्जियम र ह्यारी केन–इंग्ल्याण्ड)
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]