7 years ago
July 24, 2018
जुरिच (एजेन्सी)- अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी, फ्रान्सका युवा स्टार केलियन एमबाप्पे, पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र इजिप्टका स्टार खेलाडी मोहमद सलाह २०१८ को लगि फिफा बर्ष उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन् ।
त्यस्तै विश्वकप विजेता एन्टोनि ग्रिजम्यान र राफेल भारान, गोल्डेन बुट विजेता इंग्लयान्डका ह्यारी केन पनि फिफा बर्ष उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन् । सालाहा लिभरपुलको अविश्वसनिय सिजनको प्रदर्शबाट मनोनत भएका हुन । उनले गत सिजनको च्याम्पियन लिगका ३६ खेलमा ३२ गोल गरेका थिए ।
त्यस्तै रियल मड्रिडका मिडफिल्डर लुका मड्रिच पनि पनि फिफा बर्ष उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन् । उनले च्याम्पियनस् लिग र विश्वकपमा निकैनै प्रभाव कारी प्रदर्शन गरेका थिए । उनैको नेत्रित्वमा रहेको क्रोएसिया विश्वकपमा फाइनल पुगेको थियो । बेल्जियम र चेल्सीका इडेन हाजार्ड तथा बेल्जियम र म्यानचेस्टर सिटीका केभिन डे ब्रुइने पनि मनोनयमा छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]