default_image

7 years ago

August 29, 2018

मेस्सीका विषयमा रोचक पाँच तथ्य

143 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)- बार्सिलोनाका कप्तान लियोनल मेसीलाई तपाईंको समर्थन हो भने उनका हजारौ कमजोरी लुकाउन सक्छौ । तर, उनका समर्थकले पनि उनका कमजोरीका बारेमा जान्न जरुरी छ । हरेक मानवझैं उनीसँग पनि केहि कमजोरी छन् । यो पनि सम्भव छ की अधिकांश प्रशंसकलाई उनका बारेमा केही जानकारी हुन सक्छ । तर, तपाई उनका बारेका यो जान्नु हुन्छ ? मेस्सीका बारेमा पाँच तथ्य :

खानेमा सोख

सानो छँदा उनी खानाको सोखिन थिए । जब उनी १३ बर्षका थिए उनलाई बार्सिलोनाले आफ्नो क्लबमा अनुबन्ध गरेको थियो । त्यती बेला उनी सबै थोक खाने गर्थे । जबसम्म उनको खानामा विशेषज्ञ थिएन् । उनी भोजन गरेको केहि बेरमा पुनः भोजन गर्न चाहन्थे र गर्थे पनि ।

मेस्सी सेलिब्रेसन

आश्चर्य छ की किन हरेक पटक एक गोल गरे पछी मेस्सी दुवै हात आकाश तिर उठाउदै इशारा गर्दछन् ? यसको मतलब हो की उनी आफ्नो हजुरआमालाई आफ्नो गोल समर्पित गर्द छन् । जो बार्सिलोनाका स्टार मेस्सी १० वर्ष हुँदा बितेकी थिइन । मेस्सीको फुटबल जिवनमा उनकी हजुर आमाको महत्त्वपूर्ण भूमिका छ । जसले मेसीलाई फुटबल स्कुलमा भर्ना गर्न निकैनै संघर्ष गरेकी थिईन् ।

मेस्सीका सोख

लियोनल मेस्सीको रुची र सोख एक साधारण युवाको जस्तै छ । उनी खान, सुत्न र बच्चा जस्तै खेल्नमा सोखीन छन् । उनी आफू बुवा भएपछि भने आफ्नो धेरै समय छोराछोरीसँगै बिताउन चाहन्छन् ।

फोनमा कुरा गर्न मन पराउदैनन्

मेस्सीलाई फोनमा कुरा गर्न सबै भन्दा मन नपर्ने कुरा हो । उनी फोनमा कुरा गर्नु भन्दा पनि बढि मेसेजको प्रयोग गर्दछन् र गर्न चाहन्छन् पनि । उनी जब कसैलाई कुनै विषयको जानकरी दिनु पर्ने हुनछ तब उनी एमएमएस वा व्हाट्सएपको प्रयोग गरि सुचना पठाउने गर्दछन् ।

न्यापकिनमा हस्ताक्षर

बार्सिलोनाका निर्देशक कार्लेस रेक्सचले मेस्सीका लागि एक न्यापकिनको टुक्रामा हस्ताक्षर गरि पहिलो सम्झौता गरेका थिए । किनकी रेक्सेको आधिकारिक अनुबन्ध थिएन र उनको प्रतिभा देखेर उनलाई क्लबबाट जान नदिन रेक्सेचले यस्तो गरेका थिए । न्याप्किन अब बार्सिलोनाको संग्राहालयमा एक इतिहास बनेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.