default_image

7 years ago

September 8, 2018

बंगलादेशविरुद्धको अग्रता जोगाए नेपाल सेमिफाइनल पुग्ने

85 views

0 Bookmark

प्रकाश तिमल्सिना
ढाका- नेपालले अब दोस्रो हाफमा अग्रता जोगाउन सके सन् २०१३ पछि पहिलो पटक साफ च्याम्पियनसिपको सेमिफाइनल यात्रा तय गर्नेछ । पहिलो हाफको समाप्तीमा नेपालले बंगलादेशविरुद्ध १–० को अग्रता लिएको छ ।

विमल घर्तिमगरले टाढाबाट फ्रिकिकमा गोल गरेपछि नेपालले खेलमा अग्रता लिएको थियो । झन्डै ३५ यार्ड टाढा प्राप्त फ्रिकिकलाई विमलले गोलमा परिणत गरेका थिए । उनको प्रहारमा गएको बल हातमा आएपछि बंगालदेशी गोलकिपरले फुत्याएपछि गोल भएको थियो ।

नेपालले यो खेल जितेमा नेपाल, बंगलादेश र पाकिस्तानको समान ६ अंक हुनेछ । यद्दपी पुछारमा रहेको भुटानको खेललाई गणना नगरि गोलअन्तरको आधारमा खेलको निर्णय हुनेछ । १-० कै अन्तरमा नेपाल जितेमा बंगलादेश प्रतियोगिताबाट बाहिरिनेछ भने नेपाल र पाकिस्तान सेमिफाइनलमा पुग्नेछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.