default_image

7 years ago

September 12, 2018

सेमिफाइनल खेल पुनः सुरु , नेपाल १-० ले पछाडि

101 views

0 Bookmark

प्रकाश तिमल्सिना

ढाका – साफ च्याम्पियनसिपको सेमिफाइनलअन्तर्गत नेपाल र माल्दिभ्सबिचको खेल सुचारु भएको छ । वर्षा र चट्याङका कारण रोकिएको खेल रेफ्री र म्याच कमिस्नरको निरिक्षणपछि सुरु भएको हो ।

नेपाल खेलमा १-० ले पछाडी छ । पहिलोपटक फाइनलमा पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सविरुद्ध पनि यस प्रतियोगितामा पहिलो जित दर्ता गर्ने सुरमा छ । नेपालले पहिलो हाफमा केहि मुभ बनाएपनि सदुपयोग गर्न सकेको छैन । माल्दिभ्सका लागि कप्तान अक्रमले गोल गरेका थिए । यो माल्दिभ्सको प्रतियोगितामा पहिलो गोल पनि हो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.