default_image

6 years ago

October 29, 2018

यू–१९ टोली आज नेपाल आइपुग्दै

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु–१९ को दोस्रो चरणमा छनोट हुन सफल नेपाली यू–१९ महिला फुटबल टोली आज राति नेपाल आइपुग्ने भएको छ । नेपाली टोली सोमबार साँझ ७ बजेर ५ मिनेटमा नेपाल आइपुग्ने अखि नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । तर फ्लाइट ढिलो उडेपछि टोली ८ बजे आइपुग्ने अनुमान गरिएको छ । […]

21 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु–१९ को दोस्रो चरणमा छनोट हुन सफल नेपाली यू–१९ महिला फुटबल टोली आज राति नेपाल आइपुग्ने भएको छ । नेपाली टोली सोमबार साँझ ७ बजेर ५ मिनेटमा नेपाल आइपुग्ने अखि नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । तर फ्लाइट ढिलो उडेपछि टोली ८ बजे आइपुग्ने अनुमान गरिएको छ ।

नेपाली किशोरी टोली आर ए ४०२ जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा आइपुग्नेछ । नेपाली किशोरी टोलीले थाइल्यान्डमा भएको एएफसी यु–१९ छनोटमा दोस्रो स्थानमा रहँदै दोस्रो चरणको लागि छनोट हुन सफल भएको थियो ।

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ३–० ले पराजित भएको थियो । त्यसपछिको दुवै खेलमा नेपालले भारतलाई २–० ले तथा पाकिस्तानलाई ९–० ले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा भारतले थाइल्यान्डलाई १–० ले पराजित गरेपनि हेड टु हेडमा नेपालभन्दा पछि पर्दै प्रतियोगिताबाट बाहिरियो । दोस्रो चरणको खेलहरु थाइल्यान्डमै २०१९ अप्रिलमा हुनेछ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.