default_image

6 years ago

November 2, 2018

फारवेष्ट कप मंसिर १४ गतेदेखि

17 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – चौथो संस्करणको फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको आगामी मंसिर १४ गतेदेखि हुने भएको छ ।


धनगढी रंगशालामा हुने प्रतियोगिता मंसिर २१ गतेसम्म सञ्चालन हुने भएको हो । आयोजक फारवेष्ट पशुपति युवा क्लवले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिईएको छ ।

प्रतियोगिता आउन एकमहिना बाँकी रहेको अवस्थामा तयारी सुरु गरेको क्लवका अध्यक्ष खेम रावतले जानकारी दिए । १६ टीमको सहभागीता रहने प्रतियोगिताको विजेताले नगद ४ लाख र उपविजेताले नगद २ लाख सहित ट्रफी प्रदान गरिनेछ ।

नगद ७ लाखभन्दा वढी पुरस्कार राशीको प्रतियोगितामा ४६ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.