default_image

7 years ago

January 12, 2019

आर्सनल वेस्टह्यामसँग स्तब्ध

132 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब आर्सनल वेस्टह्याम युनाइटेडसँग १–० ले स्तब्ध बनेको छ ।


प्रिमियर लिग अन्तरगत शनिबार भएको खेलमा आर्सनल वेस्टह्यामको घरेलु मैदानमा स्तब्ध बन्न पुगेको हो । वेस्टह्यामका युवा फरवार्ड डिकलान राइसले पहिलो हाफको गरेको गोल नै आर्सनललाई स्तब्ध तुल्याउन पर्याप्त बन्यो ।
राइसले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा समिर नास्रीको पासलाई गोलमा परिणत गरेका थिए ।


१ गोलले पछि परेपछि आर्सनलले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपछि वेस्टह्यामको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो ।
वेस्टह्यामसँगको हारसँगै आर्सनलले चौथो स्थानमा रहेको चेल्सीसँग अंक बराबरी गर्ने मौका गुमायो । आर्सनलको २२ खेलबाट ४१ अंक रहेको छ । आर्सनललाई पराजित गरेको वेस्टह्याम ३१ अंक जोडेर आठौं स्थानमा उक्लिन सफल भएको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.