default_image

7 years ago

February 11, 2019

नेपाल विरुद्ध भारत (प्रत्यक्ष प्रसारण)

121 views

0 Bookmark

प्रत्यक्ष प्रसारण :

नोट : अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रत्यक्ष प्रसारण देखाउने भनेपनि खेलको एक मिनेटपछि खेलको प्रसारण अधिकार नपाएको कारण खेल देखाउन असमर्थ रहेको जनाएको छ

नेपाल र भारतबीच हिरो गोल्डकपअन्तर्गत समूह चरणको दोस्रो खेलको प्रत्यक्ष प्रसारण । नेपाल पहिलो खेलमा म्यानमारसँग ३-० ले पराजित भएको थियो । भारतले पहिलो खेलमा इरानलाई २-० ले हराएको थियो ।

आजै भएको पहिलो खेलमा म्यानमारले इरानलाई १-० ले पराजित गरेको छ । जसको नतिजा यस खेलमा नेपाल पराजित भए समूह चरणबाट बाहिर हुनेछ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.