default_image

5 years ago

April 6, 2019

वर्षाका कारण गोल्डकपको उद्घाटन खेल स्थगित

दीपक बोहोरा, पाँचथर तेस्रो पाँचथर गोल्डकप अन्तर्गत शनिबारलाई तोकिएको उद्घाटन खेल वर्षाका कारण स्थगित भएको छ । उद्घाटन खेलमा मिसन युनाईटेड र डि.एफ.सि माेरङले प्रतिस्पर्धा गर्ने खेलतालिका रहेको थियाे । स्थगित भएको उद्घाटन खेल भाेलि विहान ८ बजे हुने आयाेजकले जनाएको छ । निरन्तर वर्षाका कारण मैदानमा पानी जमेर खेल्न नमिल्ने भएपछि खेल स्थगित गर्नुपरेको […]

24 views

0 Bookmark

दीपक बोहोरा, पाँचथर

तेस्रो पाँचथर गोल्डकप अन्तर्गत शनिबारलाई तोकिएको उद्घाटन खेल वर्षाका कारण स्थगित भएको छ ।

उद्घाटन खेलमा मिसन युनाईटेड र डि.एफ.सि माेरङले प्रतिस्पर्धा गर्ने खेलतालिका रहेको थियाे । स्थगित भएको उद्घाटन खेल भाेलि विहान ८ बजे हुने आयाेजकले जनाएको छ । निरन्तर वर्षाका कारण मैदानमा पानी जमेर खेल्न नमिल्ने भएपछि खेल स्थगित गर्नुपरेको हो ।

प्रतियोगितामा आयाेजकसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले चार लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.