default_image

5 years ago

April 7, 2019

मोरङको फराकिलो जित

दिपक बोहोरा, पाँचथर तेस्रो पाँचथर गोल्डकपको उद्घाटन खेलमा डि.एफ.सि मोरङले फराकिलो जित हात पारेको छ । मिसन युनाइटेड ताप्लेजुङलाई ६–१ को फराकीलो जित निकाल्दै डि.एफ.सि. मोरङले विजयी सुरुवात गरेको छ । हिजो वर्षाको कारण हुननसकेको खेल आज बिहान खेलाइएको थियो । फिदिम मा.बि.को मैदानमा भएको एकतर्फि खेलमा मिसन युनाइटेड माथि मोरङ सुरुबाटनै हाबि भएको थियो […]

24 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

तेस्रो पाँचथर गोल्डकपको उद्घाटन खेलमा डि.एफ.सि मोरङले फराकिलो जित हात पारेको छ । मिसन युनाइटेड ताप्लेजुङलाई ६–१ को फराकीलो जित निकाल्दै डि.एफ.सि. मोरङले विजयी सुरुवात गरेको छ ।

हिजो वर्षाको कारण हुननसकेको खेल आज बिहान खेलाइएको थियो । फिदिम मा.बि.को मैदानमा भएको एकतर्फि खेलमा मिसन युनाइटेड माथि मोरङ सुरुबाटनै हाबि भएको थियो । खेलको १० औं मिनेटमा मोरङका आमन भिडामले गोल गर्दै सुरुवाती अग्रता दिलाए ।

१७ अौं मिनेटमा पाएको पेलान्टीबाट सहज गोल गर्दै भिडामले गोल गर्दै मोरङको अग्रता दोब्बर पारे । २८ मिनेटमा रिबाउन्डमा आएको बललाइ गोल गर्दै भिडामले खेलमा ह्याट्रिक पुरा गरेका थिए । ३९ औं मिनेटमा हेमन्त थापा मगरले गोल गरे । ५३ मिनेटमा भिडामले अर्को गोल थपे । ६५ मिनेटमा मोरङका संजोग राईले गोल गर्दै खेल ६–० को अवस्थामा पुर्याए ।

७० मिनेटमा मिसनका सन्त राईले गोल फकाउदै खेलमा फर्कन खोजे पनि ताप्लेजुङ सफल भएन । खेलमा चार गोल गरेका मोरङका भिडाम म्यान अफ दि म्याच बन्दै नगद १० हजार प्राप्त गरे ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.